Bivek_OB

विराटनगर सिमापारी सातादेखि रोकिए पेट्रोलियम ट्याङ्कर र ग्यास बुलेट, सिमावारी अभाव

विराटनगर , २१ असार । विराटनगर भन्सार नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट एक साताभन्दा बढी सयमदेखि सीमापारी नै रोकिएका छन्। जोगवनी नाकामा पेट्रोलियम पदार्थ बोलेका सयभन्दा बढी ट्यांकर र २० वटा ग्यास बुलेट रोकिएको भन्दै सहज रुपमा नेपाल भित्रने वातावरण बनाइदिन नेपाल आय�. . .


नेपाल मुस्लिम संघ विराटनगर महानगर समिति गठन

विराटनगर, २१ असार । नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा आवदा खातुन ,सचिवमा रासिद अन्सारी , सह सचिव महवुव अन्सारी , कोषाध्यक्ष जफर एकवाल ,सह–कोषाध्यक्ष तसिरा खातुन रहेका छन् । यस्तै सदस्यह. . .


४ छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिलाको पहिचान खुल्यो , ३ छोराछोरी अझै बेपत्ता

सप्तरी, २१ असार ।  छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार नदिमा हामफाल्ने सिरहाको गोलबजार नगरपालिका–८ की ३५ वर्षीया रुक्सना खातुन हुन्। उनी ३ छोरा र १ छोरीसहित शुक्रबार साँझ कोशी नदिमा हामफाले�. . .


वृद्धा हत्याको आरोपमा भारतीय नागरिक पक्राउ

तनहुँ। घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जान�. . .


मोरङलाई साक्षर जिल्ला घोषणा : ९५ प्रतिशत साक्षर, प्रत्येक घरमा शौचालय

विराटनगर, २१ असार । मोरङलाई साक्षर जिल्ला घोषणा गरिएको छ। शनिबार विराटनगरमा जिल्ला समन्वय समितिले विशेष समारोह आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जिल्लालाई एकसाथ साक्षर र खुला दिशामुक्त घोषणा गरेका थिए। जिल्लाका १५ देखि ६० वर्ष उमेर. . .


लामो समयदेखि आकाशे पानी नपरेपछि रंगेलीमा भ्यागुताको विवाह

रविन्द्र बराल रंगेली २१ असार । मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो को बिवाहा गरिदिएका छन् । असारको मध्य वितिसक्दा समेत वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवहा गराउन बाध्य भएका हुन । परापुर्व कालमा बुडापाकाहरुले समयमै पानी नपर�. . .


साढे पाँच किलो गाँजासहित ’भारतीय युवक पक्राउ’

सिरहा २१ असार । सिरहा नगरपालिका १७ पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका भारतीय युवकलाई साढे पाँच किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । सिरहाको माडरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतीय यु�. . .


मोरङ वडिविल्डीङ संघमा राजन दत्त चयन

विराटनगर २१ असार । राजन दत्तको अध्यक्षमा मोरङ वडिविल्डीङ तथा फिटनेस संघ १३ सदस्य कार्य समिति चयन गरिएको छ । सघको प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्षमा सरोज घिमिरे, तेस्रो उपाध्यक्षमा मनोज गुप्ता , सचिवमा सन्तोष न्योपाने,सह–सचिवमा विपिन पासवान र कोषाध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् । . . .


मोरङ क्रिकेट सघको अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित

विराटनगर , २१ असार  । मोरङ क्रिकेट सँघको अध्यक्षमामा नविन घिमिर निर्विरोध निर्वाचित भएका छन् । विराटनगर शनिबार भएको विशेष सभाले घिमिरेकोे अध्यक्षमा १३ सदस्य कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा मनोहरराज पाण्डे, सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा शिरिष उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । त्य�. . .


शनिबारीय : ज्योती मगर र रितिका जिरेलको हट तस्वीर, सामाजिक संजालमा भाईरल

प्रेम देवान विराटनगर नेपाल कृषीप्रधान देश हो यो कसैमा दुई मत भने छैन । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन धानको रोपाई सम्बन्धि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा धान दिवसको अवसरमा आम किसानदेखि कृषी मन्त्री सम्मले विभिन्न कार्यक्रम गरी मनाईने चलन छ । हो यस्तै यसपटको धान दिव�. . .


सञ्जय दत्तकी छोरी त्रिशालाका ब्याइफ्रेण्डको निधन भएपछि….

एजेन्सी, २१ असार । बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तका इटालियन प्रेमिको अचानक निधन भएको छ । आफ्ना प्रेमिको अचानकको निधनले त्रिशाला अत्यन्त दुःखी भएकी छिन् । दुःखको यो घडीमा त्रिशालाले सामाजिक सञ्जालमा दुःखी मनले नै एउटा स्टाटस लेखेकी छिन् । त्रिशालाले ब्वाइफ्रेण्डसंगको एउटा तस्वीर शेय. . .


मोरङमा जिल्ला खेलकुद विकास समितको अध्यक्षको लागि त्रिपक्षीय लविङ शुरु, कसले बाजी मार्ला ?

विराटनगर, २१ असार । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल सकिनै लाग्दा नयाँ नेतृत्वको लागि आकांक्षीहरु सल्बलाउन थालेका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि २८ असारमा सकिदैछ । सोहि पदका लागि अहिले नेकपाबाट समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको ह�. . .