Bivek_OB

लगातारको बर्षाका कारण बिराटनगरका अधिकांश क्षेत्र जलमग्न (फोटो फिचर)

विराटनगर, २५ असार । बिगत २ दिनदेखिको अबिरल बर्षाका कारण मोरङ जिल्ला अधिकांश ठाउँ जलमग्न भएको छ । लगातारको बर्षाले गर्दा विराटनगर सहितका पुर्बका क्षेत्रको जनजीवन प्रभाबित भएको छ । लामो समयदेखि बर्षा हुन नसकेर सुख्खा भएका खेतहरु भ्रिएका छन् भने पानी जम्ने ठाउँहरुमा डुवान शुरु भएको छ । फोटोमा यस्तो देखि. . .


काँकडभिट्टा र विराटनगर नाकाबाट विषादीयुक्त सागसब्जी र फलफूल धमाधम भित्रिन थाले

विराटनगर, २५ असार ।   तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्�. . .


झापाको हल्दिवारीमा निशुल्क स्वास्थ्य सेवा दिने अभियान

झापा, २५ असार । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ ले जनप्रिय कार्यक्रमहरु लागु गरी कार्यान्वयन गरे सँगै स्थानीय सरकारको गतिलो उदाहरण दिन सफल भएको छ । वडामा भएका बिरामीहरुका लागी आगामी आर्थिक बर्षदेखी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । वडाध्यक्ष राजेन्द्र योङ्हाङ्ले लामो समयको अध�. . .


राजधानीमा बसमा सवार यात्रुमाथि कुटपिट गरी ५० हजार लुटियो

काठमाडौँ, २५ असार । कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने प्रविण कुमार शाहको ५० हजार रुपैयाँ मंगलबार बिहान लुटपाट भएको छ । प्रविणलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महान. . .


प्रधानमन्त्री र मन्त्रीलाई नै ‘झुक्याउने’ सचिव

काठमाडौँ, २५ असार । असार ४ गते राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान आयोगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मेलम्ची खानेपानीको बारेमा सचिवले ढाँटेको गुनासो गर्नुभयो । सचिवले झुट बोल्दा आफू पनि नागरिकको नजरमा झुट भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘अघिल्लो वर्ष नै आउनुपर�. . .


एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

काठमाडौँ, २५ असार । कालिकोटको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा कालिकोटबाट रमेश रावलले लेखेक�. . .


टिकटकले भाँडियो घर, अंशबण्डाको तयारीमा दाजुभाई (भिडियो)

काठमाडौँ, २५ असार । नेपालमा सामाजिक सञ्जालको बढ्दो आकर्षण सँगै पछिल्लो समयमा टिकटकको प्रयोग पनि धेरैले गरेको पाइन्छ। छोटो समयको आवाजलाई आफ्नो अभिनय सहितको भिडियो बनाएर अरुको मन जित्ने सजिलो माध्यम बनेको छ टिकटक। पछिल्लो समयमा टिकटकको बिषयमा पनि कतिपय कलाकारहरु गीत सृजना गर्नमा तल्लिन छन्। यसैबिच �. . .


छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु

वीरगञ्ज , २४ असार। वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा सौतेनी आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको हो । भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । �. . .


न्यूरोमा मुटु सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

विराटनगर २४ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा. . .


माडवारी युवा मञ्च विराटनगरद्धारा “माडे कचरो मोरा” शब्द तत्काल हटाउन माग

विराटनगर, २४ असार । मारवाडी युवा मञ्च विराटनगरले कक्षा ७ र ८ को पाठ्य पुस्तकमा समावेश गरेको मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने अपशब्द “माडे कचरो मोरा” प्रयोग गरेकोले तत्काल हटाउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन । मारवाडी युवा मन्चले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्त. . .


मोरङ र सुनसरीका नौ जना युवाको १५ लाख रुपैया दलालले विदेश पठाउने भन्दै झ्वाम पारे

विराटनगर २४ असार । श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगारी ठगीका उजुुरी दिनप्रतिदिन आउने गरेका छन् । यसैविच मंगलबार मोरङ र सुनसरी जिल्लाका ९ जना युवा श्रम कार्यलयमा न्यूजील्याण्ड पठाइदिने भन्दै आफूहरुसँग पैसा लिएर ठगी गरेको भन्दै उजुरी दिन पुगेका छन् । सुनसरीको दुहबी नगरपालिका–११ का �. . .


पोशाक भत्ता नलिने जनप्रतिनिधीको ओईरो : महानगरबाट पोसाक भत्ता नलिने भन्दै एकपछि अर्को विज्ञप्ती

विराटनगर, २४ असार । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिका लागि वृद्धि गरेको सुविधा प्रदेश कानुन विपरित भएको भन्दै जनप्रतिनिधीले सेवा सुविधा नलिने घोषणा गर्दै एकपछि अर्को विज्ञप्ती निकाल्न थालेका छन् । गत असार १४ गते चौथौ नगरसभामा पोशाक भत्ता लिने निर्णय गरेको महानगरपालिकाका उपमेयर इन्दिरा कार्क�. . .