Bivek_OB

सप्तकोशी उच्चबाँधको डीपीआरका लागि भारतले बजेट छुट्यायो

काठमाडौं । भारत सरकारले सप्तकोशी कोशी उच्च बाँधको डीपीआरका लागि बजेट छुट्याएको छ । सप्तकोशीसँगै उसले सुनकोशी डाइभर्सनको स्किमको डीपीआर तयार पार्नका लागिसमेत बजेट विनियोजन गरेको छ । बाढी नियन्त्रण तथा सीमा क्षेत्र कार्यक्रमअन्तर्गत भारतले नेपालमा सञ्चालन हुने आयोजनाहरुका लागि बजेट छुट्याएको हो �. . .


विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगर, २१ असार । नेपाल पौडी संघ र मोरङ पौडी संघको आयोजनामा विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । महिला र पुरुष गरी छुट्टा छुट्टै विधामा शुक्रबार   प्रतियोगिता  सम्पन्न गरिएको छ । ८ सय मिटरतर्फको प्रथम ससाहाङ्ग राई, द्धितीय अजय सोरेन र तृतीय अन्जन मलिक भए । पुरुष तर. . .


विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी,पुरस्कृतले पाए ५० हजार नगद

विराटनगर, २१ असार । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा युवा वैज्ञानिक खोजी तथा प्रोत्साहन प्रदर्शनी गरेको छ। प्रदर्शनीमा प्रदेश १ प्रदेशभरीका युवावैज्ञानिकको ३० वटा अनुसन्धान तथा अन्वेषण प्रदर्शन गरिएको थियो। कृषि, विज्ञान तथा इ�. . .


जीपी कोईरालाको जन्मजयन्तीमा विराटनगरको बरगाछीमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर, २० असार । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अबसरमा आज साँझ जी.पी.कोइराला फाउन्डेसन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन पछि कार्यक्रममा नेपाली कांग्रेसक�. . .


आफू पनि सेवाग्राही हुन्छु भन्ने सम्झेर जनताका काम गर्नुस् – मुख्यसचिव अधिकारी

भद्रपुर, २० असार । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारील�. . .


मजदुरलाई भारतमा दुःख दिएको भन्दै विराटनगरमा पेट्रोलियम ढुवानी ठप्प

विराटनगर ।  मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो। छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवा. . .


सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

नसीम अन्सारी । भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गर. . .


विराटनगरको आरागन होटेल स्कूलमा खानाका परिकार परीक्षण

विराटनगर २० असार । विराटनगर–९ हिमालय रोडमा रहेको आरागन होटेल स्कूलमा एडी एच.एममा अध्ययनरत विद्यार्थीले खानाका परिकार परीक्षण गरेका छन् । विद्यार्थीले विभिन्न प्रकारका खानाको परिकार बनाएर सहभागिलाई खुवाएका थिए । ४७ जना विद्यार्थी रहेको एडीएचएममा अध्ययनरत रहेको गराएको स्कूलका सञ्चालक विवेक आचार्य�. . .


इटहरीको प्रियन्स होटलले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ

इटहरी २० असार । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ परेका छन् । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहर. . .


नेपाल पत्रकार महासंघ मोरङले पुरस्कारमा अंकुश लगायो, फेसबुकमा जथाभाबी लेख्नेलाई कार्वाही

विराटनगर, २० असार । पत्रकारलाई पुरस्कार दिएको बिषयमा विवाद उत्पान्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ । शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधि. . .


सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय

काठमाडौं , २० असार ।  जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सच�. . .


विराटनगरको सोम्स कलेजमा एसीसीए पढाई हुने

विराटनगर, १९ असार । सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको विराटनगरमा एक दिने सेमिनार आयोजना गरिएको छ । विराटनगर १०, मेनरोडमा रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) कलेजमा अध्ययन–अध्यापन गराइने उक्त कोर्ष ३ वर्ष ६ महिना अबधिको रहन�. . .