Bivek_OB

राती झापाका अज्ञात समूहले सिडिओलाई फोन गरेर शंकास्पद वस्तु राखिएको सूचना दिएपछि…

झापा, १० असार । जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।  कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । नगरपालिका क�. . .


पुर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको दोधारे विज्ञप्ती, तीनजनाको बर्खास्ती बारे आंशिक समर्थन र केही विमत्ति

विराटनगर, १० असार। पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त बर्खास्त गरेको बारेमा उनीहरुको बचाउ गर्दै प्राध्यापक संघले बिज्ञप्ती जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारबाट गठित राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वको उच्च�. . .


विराटनगरको रंगशालामा असारको मध्यमा प्रदेश १ मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकाे तयारी

विराटनगर,९ असार । असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन �. . .


टेबलमाथि सलामी थाप्ने धनकुटाको महालक्ष्मी नगरका मेयर भन्छन्ब ‘दनाम हुँदा नमज्जा लाग्यो !’

धनकुटा, ९ असार। अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।एकपछ. . .


पथरी शनिस्चरे नगरपालिकामा दलितमैत्री बजेटको माग

विराटनगर,९ असार ।मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ । कुल बजेटको १० प्रतिशत बजेट नघटाई दलित समुदायको चेतनास्तर र आर्थिकस्तर उकास्न लगानी गर�. . .


२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ,९ असार ।  नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्�. . .


११ वर्षीय बालकको सुसाइड नोट: मलाई कसैले माया गर्दैन

ललितपुर, ९ असार । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्. . .


मोरङबाट ५ थान हतियार सहित बिप्लव समुहका तीनजना पक्राउ

विराटनगर,९ असार । मोरङबाट हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनालार्ई पाँचथान हतियार सहित पक्राउ गरेको हो । आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्�. . .


वेलवारीबाट दुईथान पेस्तोल सहित दुई जना पक्राउ, १४ राउण्ड गोली बरामद

विराटनगर, ९ असार । प्रहरीले २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका–४ स्कुल डाँडाबाट पेस्तोल सहित   सुन्दर–हरैँचा नगरपालिका–१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने बर्ष ३४ को कन्सा माझीलाई पक्राउ गरेक�. . .


श्रीमानले जाँच लिएर श्रीमतीलाई जागिर

काठमाडाैं, ९ असार । बर्दियाकाे बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरमा मावि तहको शिक्षकमा नियुक्त गरेका छन् । शिक्षक छनोटका ल�. . .


विराटनगरका उद्योगी ब्यवसायीले भने, ‘न्यायका लागि बर्षौ पर्खिनु पर्ने बाध्यताको अन्त्य होस्’

विराटनगर, ९ असार । उद्योगी व्यसायीले न्यायको फैसला हुन वर्षौसम्म पर्खनु पर्ने अवस्थाको अन्त्य गरी छिट्टै न्याय सम्पादन हुने व्यवस्था गर्न अनुरोध गरेका छन् । कतिपय अवस्थामा अदालतबाट आदेश जारी भईसक्दापनि अदालतको आदेशको अवमुल्यन हुने भएको हुदा यस अवस्थाको अन्त्य गर्न न्यायलय लाग्नु पर्ने सुझाव दिएक�. . .


बालिका सामूहिक बलात्कारको अभियोगमा ३ जना पक्राउ

धनगढी,९ असार ।  बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिवार राति उर्मा गाउँ नजिकको जंगलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त�. . .