Bivek_OB

बालबालिकालाई ‘जङ्कफुड’ दिनु चुरोट खुवाउनुजस्तै हो

काठमाडौं, ८ असार। पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकलहरुले वास्ता गरेका हुँदैनाँै । कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालि. . .


विश्वकप क्रिकेट : न्यूजिल्याण्डको अपराजित यात्रा कायम, वेष्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित

एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। वेष्ट इन्डिजका . . .


विराटनगर १८ को विकासमा स्थानीयको त्रास, छोराछोरी डुब्ने डरले महानगर गुहारे

प्रेम देवान, विराटनगर, ७ असार । विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् । विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको �. . .


प्रदेश १ मा झापाको विर्तामोडबाट शुरु भयो स्वस्थ जीवन प्रवर्द्धन अभियान

झापा ७ असार ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्। झापाको विर्तामोडमा स्वस्थ जीवन प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि स्वास्थ्यमा विचार पुर्‍याइए�. . .


विराटनगरका शिक्षादिप, अरनिको र मेरिल्याण्ड कलेज अर्को सफलता, काठमाडौमा सम्मान

विराटनगर, ७ असार । विराटनगरमा रहेको शिक्षादिप कलेज, अरनिको कलेज र मेरिल्याण्ड कलेजले फेरी अर्को सफलता हात पारेका छन् । फोकस नेपालले शिक्षा तर्फ प्रदेश १ बाट यी तीन कलेजलाई सेवा सम्मान प्रदान गरिएको हो । शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाण्डौंमा आज फोकस. . .


अप डेट ः विरामीको मृत्यु भएको भन्दै सडक अवरोध गराउन खोज्न ५ जना प्रहरीको नियन्त्रणमा

विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् । विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन ग�. . .


विराटनगरको विराट नर्सिङमा चेलिमायाको मृत्यु, डाक्टरको लापारवाहीबाट मृत्यु भएको परिवारको आरोप

विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा तनाव भएको छ । बिराटचोककी चेलिमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो । उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गए�. . .


रहेनन् विराटनगरका राजनितिज्ञ एवंम सामाजसेवी बाबुनन्दन यादव

विराटनगर ७ असार । विराटनगर १२ रानी सिकियाई नहर छेउ घर भएका राजनितीज्ञ एवंम समाजसेवी बाबुनन्दन् यादवको निधन भएको छ । [caption id="attachment_88303" align="alignnone" width="960"] राजनितीज्ञ समाजसेवी बाबुनन्दन् यादव[/caption] केही दिनदेखि विरामी भएका यादवको ७२ वर्षको उमेरमा हदृयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । विरामी परेका यादवल. . .


विराटनगरमा आज साँझ मिस नेवाः कोशीको ग्राण्ड फिनाले, कसको शिरमा पर्ला ताज ?

विराटनगर, ७ । असार  नोवेल मिस नेवाः को फाइनल आज साँझ ४ बजेदेखि विराटनगर स्थित वीरेन्द्र सभागृह हलमा हुँदैछ । मिस नेवाको ताज आफ्नो शिरमा पहिरन १२ जना प्रतियोगीहरु प्रतिस्पर्धा उत्रिदैछन् । मञ्जिना मुभिज प्रालिको आयोजनामा हुने उक्त प्रतियोगितामा यस अघि ट्यालेन्ट शो देखाइ सकेका छन् । विराटनगर, इटहरी, ध�. . .


ओवी समाचार प्रभाव ः विराटनगरमा दिउँसै मापसे गरी सवारी साधन चाउने चलाकमाथी मुद्धा दायर

प्रेम देवान विराटनगर ६ असार । विराटनगरको सडकमा दिउसै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एक सवारी चालकलाई अवद्र व्यावहार सम्बन्धीको प्रहरी मुद्धा दायर गरेको छ । विराटनगर १० स्थित संसारीमाई स्थान छेउ अर्किड कलेज अगाडी दिउसै मादक पदार्थ सेवन गरी जथाभावी गाडी हाक्दै हिड्ने चालकलाई मुद्धा दर्ता गरे. . .


पाँचौ अन्तराष्ट्रिय योग दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइयो

विराटनगर ६ असार । आज पाँचौ अन्तराष्ट्रिय योग दिवस । आज विश्वभर यो दिवश भव्यरुपमा मनाईएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवश मनाईएको छ । यसैविच यता विराटनगरमा पनि नेपाल भारत मैत्री युवा संघ मोरंगले पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरेको छ । सं. . .


आरकेमा मेघाको विशेष छुट

विराटनगर, ६ असार । विराटनगर ८ मा रहेको आर के चिल्ड्रेन्स हस्पिटल र मेगा बैंक बिच विशेष छुटको सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र हस्पिटल बिच एक आपसमा छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ. . .