Bivek_OB

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्व. . .


इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग आज देखि बन्द

विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्। नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो। नगरपालिकाले बनाएको चियाको मू. . .


त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

काठमाडौ, १२ असार ।त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हा. . .


विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला लिगको फाइनलमा प्रवेश

विराटनगर, १२ असार । विराटनगरको सम्राट स्पोर्टिङ क्लब मोरङ जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेको छ । सनराइज युनाइटेड ग्राउन्ड, लेटाङ ३ कमलपुरमा सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा श्री हरैंचा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सम्राट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा १–१ को बराबरी भ. . .


झापाको पर्यटकीय स्थल कालिका सिमसार आकर्षक गन्तब्य बन्दै

झापा, १२ असार । झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो । मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आ�. . .


झापामा दुई केटा बिच विवाह : फेसबुकको प्रेमले विवाहसम्म पुर्यायो

उर्लाबारी, १२ असार । समान लिङ्ग भएका वा समलिङ्गीहरु विहे गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जीले विहे गरे । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक सञ्जालमा फेसबुक मार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै मा�. . .


याङवरक गाउँपालिका फलैँचामा निरन्तरको वर्षापछि गएको पहिरोले ६ बस्ती जोखिममा

पाँचथर,११ असार । याङवरक गाउँपालिका–२, फलैँचामा निरन्तरको वर्षापछि गएको पहिरोले ६ बस्ती जोखिममा परेका छन् । मंगलबार राति १ बजेतिर गएको पहिरोले यहाँका सेपी, चिङमा, वेतेनी, धिमाल, मुक्लाबु, र गङ्गावा बस्तीका घर जोखिममा परेको वडा सदस्य प्रेमकुमार राइले जानकारि दिनुभयो । पहिरोबाट मानवीय क्षति नभए पनि मुक�. . .


हतियार सहित मोरङमा पक्राउ परेकाहरू आफ्ना कार्यकर्ता नभएको विप्लवको दाबी

विराटनगर,११ असार । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्ना कार्यकर्ता नभएको जनाएको छ। मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारस. . .


रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण हिमाली आँधी : प्रतिवेदन

 काठमाडौं,११ असार । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मूख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरका�. . .


प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो, सकारात्मक नतिजा हासिल भएन

विराटनगर, ११ असार । प्रदेश एकमा पछिल्लोसमय लागुपदार्थ दुर्व्यवसनीको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुपदार्थमा अधिकांश युवाहरु आकर्षित भएको बिराटनगरस्थित विभिन्न पुर्नस्थापना केन्दसहित सरोकारवाला निकायहरुले चासो देखाएकाछन्। बिराटनगरमा बुधबार अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविर�. . .


मोरङको रंगेली र रतुवामाईमा चट्याङ लागेर तीनजनाको मृत्यु

रबिन्द्र बराल रंगेली,  ११ असार । मोरङमा चट्याङ लागेर तीनजनाको ज्यान गएको छ । रंगेली नगरपालिका वडा नम्बर ९ स्थित दोहमना बजारमा दुईजना र रतुवामाइ नगरपालिका वडा नम्बर ५ मा एकजनाको चट्याङ लाग्दा मृत्यु भएको हो । दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर सोही स्थान बस्ने वर्ष १४ का अभत र वर्ष १६ का अनिल ऋिषिदेव�. . .


विराटनगरमा यस्तो पनि चोरी : मोबाइल किनेर पैसा नतिरी बाईकमा फरार ।

विराटनगर, ११ असार । मंगलवार साँझ करिब ८ बजेको थियो । विराटनगरमा चहल पहल पातलिँदै थियो । बिराटनगरका मुख्य बजारहरुपनि साँझको ८ बजे पछि क्रमश बन्द हन्छन् अनी ९ बज्दा नबज्दै सुनसान देखिन्छन् । मंगलवार साँझ भने ८ बज्दै गर्दा भिड पातलिँदै थियो । विराटनगरको मुख्य बजारमा रहेको मोवाईल एण्ड मोवाईल पसलमा ग्राह�. . .