विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महीनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० करोड ६३ लाख राजस्व असुली गरेको हो । गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्�. . .
बिर्तामोड,१० असार । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो । तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारल�. . .
झापा, १० असार । सुतिरहेका आमाछोरीलाई घरमै गएर धारिलो हतियार प्रहार गरी लाखौँ रकम लुटपाट गर्ने पक्राउ आरोपित दुईलाई झापा कारागार चलान गरिएको छ। गत जेठ ९ गते मेचीनगर नगरपालिकामा १० स्थित धुलाबारी बस्ने ४१ वर्षीया आरती चौहान (बुढाथोकी) र उनकी ८ वर्षीया छोरी अर्पणालाई सुतिरहेको अवस्थामा सोही नगरपालिका १�. . .
एजेन्सी, १० असार । जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ? अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले. . .
विराटनगर, १० असार । मोरङको जहदा गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैया“को अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । गाउ“पालिको पा“चौ गाउ“सभामा उपाध्यक्ष शालो साहले ३७ करोड माथिको बजेट प्रस्तुत गर्नुभएको हो । गाउ“पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ९० लाख. . .
विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजा. . .
कपिलवस्तु, १० असार । कपिलवस्तु नगरपालिकाको ५औँ नगरसभालाई उपमेयर लक्ष्मीदेवी गुप्ताले बहिष्कार गर्नु भएको छ । मेयर किरण सिंहले स्वेच्छाचारी ढंगबाट अघि बढेका कारण आफू बाध्य भई नगर सभालाई बहिष्कार गरेको उहाँले बताउनुभयो । उपमेयर गुप्ताले यसअघिको नगर कार्यपालिका बैठक पनि बहिष्कार गर्नु भएको थियो । न�. . .
विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले नगर सभामा ११ जना पत्रकारलाई सम्मानित तथा पुरस्केत गरिएको बारेमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा असार १० गते विराटनगर महानगरपालिकाबाट दिईएको पुरस्क�. . .
विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हज. . .
विराटनगर, १० असार । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका–१ पोखरीया की ६६ बर्षीया सुभद्रा भट्टराईको ज्यान गएको हो । गम्भीर घाईते भट्टराईको बिर्�. . .
विराटनगर, १० असार । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भए�. . .
विराटनगर, १० असार ।आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए । विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपो�. . .