विराटनगर, ८ असार । विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्र�. . .
उदयपुर,८ असार । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले सरकारविरुद्ध बाह्य र भित्रीरूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन। सरकारको काम कारबाहीलाई गलत प्रचारप्रसार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको बताएका हुन्। आइतबार प्रेस संगठन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईल. . .
वीरगञ्ज, ८ असार । आठ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहँदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। ७ वर्षदेखि फरार रहदै आएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने मानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका थिङले २०६९ साल मंसिर २९ गते सोही ठाउकी ८ वर्षीया �. . .
विराटनगर, ८ असार । युवाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम विराटनगरमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरका १ सय युवाहरुको सहभागीता रहेको थियो । अभिमुखिकरणमा वडाको विकास निर्माणमा युवाहरुको सकृय सहभागिता, युवाहरुको सवाल, नीति निर्माणमा युवाहरुको भुमिका, समुदायमा युवा परिचा. . .
झापा, ८ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर र झापा गौरादह नगरपालिको संयूक्त आयोजनामा गौरादहको बैगुनधुरामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ५६१ जना बिरामी लाभान्वित भएको गौरादह नगरपालिकाले जनाएको छ । सबै सेवा एकै ठाँउ पाउदा निकै हर्षित भएको बैगुन्धुरा निवासी . . .
काठमाडौँ, ८ असार । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन. . .
सुनसरी,८ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा परेका छन् । शनिबार एक जना सेवाग्राहीसंग ७ हजार रुपियाँ घुस लिदै गर्दा रगेंहात कटुवाल अख्तियारको फन्दामा परेका हुन् । दाजुभाईको घरायसी विवादमा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवाल. . .
ताप्लेजुङ, ८ असार । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत जिल्लामा आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ४ करोड बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका पर्यटकीय स्थलको विकास निर्माण र प्रचार–प्रसारका लागि रकम विनियोजन गरिएको हो । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य �. . .
काठमाडौं, ८ असार। पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकलहरुले वास्ता गरेका हुँदैनाँै । कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालि. . .
एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। वेष्ट इन्डिजका . . .
प्रेम देवान, विराटनगर, ७ असार । विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् । विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको �. . .
झापा ७ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्। झापाको विर्तामोडमा स्वस्थ जीवन प्रवर्द्धन अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि स्वास्थ्यमा विचार पुर्याइए�. . .