Bivek_OB

कटहरीका अध्यक्षले कुटपिट गरेको आरोपमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरे

विराटनगर, २४ जेठ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कुटपिट गरेको विरोधमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरेका छन् । कटहरी २ मा भएको बिहीबार राति भएको विवाहमा अध्यक्षले कुटपिट गरेको आरोपसहित स्थानीय सुदाम कार्कीले शुक्रबार विहान ८ बजेदेखि ३ बजे सम्म विराटनगर हाटखोलाबाट रंगेली �. . .


विराटनगरको नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

बिराटनगर, २४ जेठ । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् । बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको स�. . .


नेकपा मोरङको अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेती,अनुमोदनका लागि केन्द्रमा पठायो

विराटनगर, २४ जेठ ।  सत्तारुढ नेकपा मोरङको जिल्ला अध्यक्षमा ऋषिकेश पोख्रेल र सचिवमा गणेश उप्रेतीको नाम सिफारिस गरिएको छ । विराटनगरमा आज आयोजित सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले दुवै जनाको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द�. . .


विरोधका बीच मोरङ व्‍यापार संघ कार्यसमितिको निर्वाचन सम्पन्‍न, गरे केही ब्यापारीले बहिस्कार

विराटनगर, २४ जेठ । उद्योगी व्यावसायीहरुको मुलुककै पहिलो संगठित संस्था मोरङग व्यापार संघको ३२औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिराटनगरस्थित ब्यापार संघको कार्यालयमा सम्पन्न निर्वाचनमा एक पक्षले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाबाट हुन नसकेको जनाउदै बहिस्कार गरेको छ। बिहान सा. . .


प्रदेश सभा बैठकमा डेंगुको संक्रमणको बिषय प्रवेश

विराटनगर,२४ जेठ। प्रदेश १ को प्रदेश सभाको बैठकमा धरानमा देखिएको डेंगुको संक्रमण बिषयले प्रवेश पाएको छ । प्रदेश सांसद उमिता विश्कर्माले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन ।  सांसद विश्कर्माले धरानमा स्वच्छ खानेपानीको अभाव रहदा डेंगुको संक्रम�. . .


जङ्गली हात्तीहरु दिउँसै गाउँ पस्न थालेपछि जानकारी मूलक पोस्टरहरु टाँस्न थालिए

झापा, २४ जेठ । जङ्गली हात्तीहरु दिउँसै गाउँ पस्न थालेपछि जानकारी मूलक पोस्टरहरु टाँस्न थालिएको छ। स्थानीयलाई सावधानी र सचेत रहनका लागि डिभिजन वन कार्यालय झापा लेसचेतना मूलक पोस्टरहरु टाँस्न थालेको हो। कार्यालयले वडा, सामुदायीक भवन, जंगल पस्ने द्वार र खेतिपाती बढी हुने क्षेत्रहरुमा पोस्टर टाँस्न था�. . .


विराटनगरका सडकमा बिजुलीका नाङ्गो तार, ब्यवस्थापन नहुँदा तीन टोलियावासी त्रसित ( भिडियो रिर्पोट सहित)

प्रेम देवान/ विराटनगर, २४ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा विजुलीको नाङ्गो तार व्यावस्थीत नगरिँदा स्थानियवासी त्रसित छन् । पटक–पटक यस वियषमा सम्बन्धित निकायलाई खबर गर्दा समेत सुनवाई नभएको स्थानीयले बताए । स्थानियवासीले पटक पटक यो बारेमा जानकारी दिँदा समेत वास्ता नगरे पछि आन्दोलन गर्नु पर�. . .


आफ्नै बच्चा काँसघारीमा फाल्ने आमा उर्लावारी प्रहरीको नियन्त्रणमा

विराटनगर, २४ जेठ । आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । गत चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला काँसघारीमामा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ घटना मोरङको उर्लाबारी नगरपालिका वडा नम्�. . .


धरानमा डेंगुको संक्रमण : १८८ जना डेंगु संक्रमित, मन्त्रीको टोली प्रभाबित क्षेत्रमा, समितिको निर्देशन

सुमन सुस्केरा धरान, २४ जेठ । शुक्रवार बिहान करिब ८ बजे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिप कुमार भण्डारी एक्कासी धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा पुगे । केही पत्रकार र केही कर्मचारी सहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी र ईलाका. . .


कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० जनाभन्दा धेरै घाइते

कैलाली,२४ जेठ । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् । बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्त. . .


घरको छतबाट लडेर केरावारीमा युवराजको मृत्यु

बिराटनगर, २४ जेठ । केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो । छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छत�. . .


प्रदेश १ को नीति कार्यक्रमलाई बिपक्षीले भन्यो ‘शब्दको जलप मात्र’

विराटनगर, २३ जेठ । प्रदेश १ का विपक्षी दलले डेढ घन्टा लामो भाषण गरेर ल्याइएको नीति तथा कार्यक्रमलाई  शब्दको जलप मात्र रहेको भनेको छ । प्रमुख विपक्षी  कांग्रेसका नेता राजीव कोइरालाले शब्दको जलप लगाएर सबै चिज समेट्न खोजिएको बताउँदै भने,‘‘बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो वर्ष पनि आएको थियो । तर, कति कुर�. . .