झापा, १९ जेठ । झापा घर भएका दुई बाबु छोराको भारतमा रेलले किचेर ज्यान गएको छ । झापाको मेचीनगर–७ भान्साखोला घर भइ आफन्तकोमा गएका बेला पश्चिम बंगालको टिस्टामा रेलले किचेर ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । बाबु छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाईते भएकी छिन् । रेलले किचेर ज्यान जानेमा मेचीनगर–�. . .
https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आ. . .
विराटनगर, १९ जेठ । अहिले स्थानीय तर र प्रदेश सरकार योजना बनाउने र कहाँ–कहाँ योजना पठाउने भन्ने तयारीमा जुटेका छन् । संघीय सरकारले बजेट तथा कार्यक्रम सार्बजनिक गरेपछि प्रदेश सरकार र स्थानीय सरकारहरु कसरी आफ्नो सरकारको योजना बलियो बनाउने भन्नेमा छन् । तर गत बर्षको योजनाका कारण स्थानीय तहका प्रमुखहरु अ. . .
पाँचथर १९ जेठ । पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो । गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्�. . .
विराटनगर १९ जेठ । कोशी राजमार्ग अन्र्तगत धरान–इटहरी सडक खण्डमा ग्यास बोकेको ट्रक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रीत भई सडकमा दुर्घट्ना हुदा भुईमा ग्यास पोखिएर सडक नै जाम नै भएको थियो । ट्रकमा ओभरलोड भएका कारण अनियन्त्रीत भई विच सडकमा दुर्घटना भ�. . .
विराटनगर,१९ जेठ । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएको छ । पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको समेत निवासमा २०५४ सालमा सशस्त्र प्रहरीको टुकडी तैनाथ गरी सुरक्षाकर्मी राखिएको थिययो । तर, गत बिहीबारबाट सुरक्षाकर्मीहरु एक्कासि हटाइएको कांग�. . .
काठमाडौं, १९ जेठ। त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्या�. . .
रंगेली, १९ जेठ । मोरङको रंगेली नगरपालिका ९ स्थित धन्जुवामा आईतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सोही स्थान बस्ने बर्ष ५० का देवलाल यादवको बिहान ८ बजे घरवाट बाहिर भैंसीलाई किला ठोक्ने क्रममा वर्षा सहित आएको चट्याङ पर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा . . .
संखुवासभा,१९ जेठ । पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् । खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घर. . .
इटहरी, १९ जेठ । प्रदेश नम्बर १ को इटहरीमा पाउडर दूध प्लान्ट बन्ने भएको छ । २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार शिलान्यास गरेका छन् । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएक. . .
स्राेत : मेख लिम्बू /हिमाल खबर काठमाडौ, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युव. . .
मकवानपुर,१९ जेठ । मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर स्थानीय कान्छीमाया. . .