Bivek_OB

दिक्तेल प्राविधिक शिक्षालयका दुई विद्यार्थीको खोलामा डुबेर ज्यान गयो

खोटाङ, १८ जेठ ।  विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे । शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई �. . .


विराटनगरमा जारी राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता : मोरङ बहिरा क्रिकेट संघ उपाधि नजिक

विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ । विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विक�. . .


रंगेली–कानेपोखरी हुलाकी सडक कालोपत्रे सुरु, सडक पुरा गर्न गेउरिया पुल बाधक

रबिन्द्र बराल रंगेली, १८ जेठ । मोरङको कानेपोखरी रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल अझै अलपत्र छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम शुरु गरेको थियो । हालसम्म उक्त पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन �. . .


देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

काठमाण्डौ, १८ जेठ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौस�. . .


प्राथमिकतामा रेलमार्ग, ७ अर्ब ७० करोड बजेट

काठमाडौं, १८ जेठ। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षका लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात् कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । आर्थिक वर्ष २०७६÷७७ �. . .


रंगेलीमा चोरको बिगबिगी, १३ थान मोवाईल सहित चोर पक्राउ

रबिन्द्र बराल / रंगेली, १८ जेठ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा गत चैत २४ गते आईतबार राति रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा चोरी भयो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले लामै प्रयास गर्यो तर एक महिना पछि सफलता प्राप्त गरेको छ । प्रहरीले टोलीले घटनाको प्रारम्भिक अनुसन्ध�. . .


दुुर्घटनामा एक महिलाको मृत्यु

झापा, १८ जेठ । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा  भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ �. . .


विराटनगरका पसलहरुमा बाणिज्य विभागको अनुगमन, चार पसललाई कारवाही

विराटनगर, १७ जेठ ।विराटनगरका व्यापारीले बिल बिनै सामान खरिद बिक्री गर्ने गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनका क्रममा सामान खरिद र बिक्री गर्दा बिल प्रयोग नगर्ने गरेको पाइएको हो । अनुगमन अनुगमनका क्रममा टोलीले ४ वटा पसललाई का. . .


सार्वजनिक लेखा समितिद्धारा प्रदेश १ का सातवटै मन्त्रालयको बेरुजुबारे अध्ययन सुरु

विराटनगर,१७ जेठ । प्रदेश १ अन्तर्गतका संसदीय समितिले मन्त्रालयहरुको बेरुजुमा चासो दिएको छ । सार्वजनिक लेखा समितिले प्रदेश लेखा नियन्त्रण कार्यालयबाट लेखा परीक्षण प्रतिवेदन मगाएर सातवटै मन्त्रालयको बेरुजुबारे अध्ययन सुरु गरेको हो । समितिका सभापति शिवनारायण सिंह गन्गाईंले शुक्रबार बसेको समितिको. . .


प्रदेश नम्बर १ मा एकलाख ३६ हजार वेरोजगार, प्रदेश २ मा सबैभन्दा धेरै बेरोजगार

प्रेम देवान । विराटनगर, १७ जेठ । नेपालमा बेरोजगारीको तथ्याङ्गकलाई हेर्ने हो भने सबै भन्दा बढी बेरोजगारी भएको प्रदेश नम्बर २ हो । प्रदेश नम्बर २ मा २०.१ प्रतिशत वेरोजगारी भएको तथ्याङ्गक छ । सबैभन्दा कम बेरोजगारी भएको प्रदेश ३ रहेको छ । केन्द्रीय तथ्याङ्गक विभागले विराटनगरमा नेपाल श्रमशक्ति सर्वेक्षण प. . .


विराटनगरका सामुदायिक बिद्यालयमा अंग्रेजी मोह, कतै मनपरी असुली-कतै निःशुल्क

विराटनगर, १७ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर १२ की तनिसा श्रेष्ठ कक्षा ६ मा पढ्छिन् । उनी यस अघि होलिल्याण्ड बोर्डिङ स्कुलमा पढ्दै आएकी थिईन् । यस बर्ष देखि उनी कक्षा ६ मा भर्ना हुनको लागि जनपथ माध्यामिक बिद्यालयमा आएकी हुन् । सामुदायिक बिद्यालयमा अंग्रेजीको माध्यामबाट पठन पाठन हुन्छ भन्ने जाने. . .


प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार

एजेन्सी, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ दिल्लीकाे हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने . . .