Bivek_OB

विराटनगरको न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह सार्वजनिक

विराटनगर १७ जेठ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याउनुभएको छ । काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमार�. . .


विराटनगर ३ को योजना तर्जुमा, नगरवासी ब्यवस्थित विकासको खाका कोर्न तयार हुनु पर्ने

बिराटनगर, १७ जेठ । बिराटनगर महानगरपालिका योजना तर्जुमा गोष्ठी शुरु भएको छ । त्यही क्रममा वडा नम्बर ३ मा प्लास्टिक झोलामुक्त बनाउने अभियान देखि जेष्ठ नागरिकको सम्मानका योजना छनौटका क्रममा आएका छन् । सामाजिक र विकासका क्षेत्रमा समेत उल्लेख्य काम गरिरहेको वार्डले आगामी बर्षको योजना तर्जुमा तथा छनौट �. . .


काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने

ओखलढुङ्गा, १७ जेठ । काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता काठमाण्डाैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो । झण्डै तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग �. . .


विराटनगरमा ३ महिने सिपमुलक व्यूटिसियन तालिम सुरु

विराटगर १७ जेठ । विराटनगरमा ३ महिने सिपमुलक व्यूटिपालर सम्बन्धी तालिम सुरु भएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सहयोग तथा हेल्भेटासको प्राविधीक सहयोगमा तालिम सुरु भएको हो । ३ महिने तालिम जीव केरीयर्स ईन्सीच्यूटको आयोजना तथा तबस्सुम व्यूटिपार्लरको सहकार्यमा तालिम महिलाहरुल�. . .


विराटनगरको हाम्रो अस्पताल र जनता बैक विच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगर १७ वैसाख । विराटनगर ४ मा रहेको हाम्रो अस्पतालल र जनता बैंक नेपाल लिमिटेड बैंक विच एक आपसमा विभिन्न सेवा प्रदानमा सझौता भएको छ । बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय संझौता समेत हो । संझौता . . .


विराटनगरको सेन्ट जोसेफ स्कुललाई अन्तराष्ट्रिय स्कुल ग्लोवल अवार्ड

विराटनगर १७ जेठ । विराटनगरको सेन्ट जोसेफ स्कुललाई भारतमा ‘अन्र्तराष्ट्रिय स्कुल अफ द इयर २०१९ ’ बाट अवार्डबाट सम्मानित भएको । अवार्ड प्राप्त गरेकोबारे स्कुलले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विश्वका ५१ वटा भन्दा बढी देशका ९ हजार ६ यस ७३ वटा विद्यालयले सहभागिता जनाएको थिय�. . .


विराटनगरको कोशी अस्पतालमा बेथिती, सरकारी अस्पतालका कर्मचारीको काम निजी प्याथोलोजीमा

विराटनगर, १७ जेठ । कोशी अस्पताल प्याथोलोजी विभागका कर्मचारी निजी प्याथोलोजीमा काम गर्छन्। उनीहरूले अञ्चल अस्पतालमा कार्यरत चिकित्सकझैँ जागिर सरकारी अस्पतालमा भए पनि काम निजीमा गरेका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, अञ्चल अस्पतालको प्याथोलोजी विभागमा इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट जयवेन�. . .


संखुवासभामा पुरानो रिसिबीका कारण कुटपिट हुँदा एकजनाको मृत्यु

संखुवासभा, १७ जेठ । संखुवासभाको सिलिचोङ गाउँपालिका १ टेङछुङमा कुटपिट गरि एकजनाको हत्या भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै–झगडा हुँदा रिसको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प. . .


ईलाममा खुकुरी प्रहार गरी एकजनाको हत्या

ईलाम, १७ जेठ । ईलाम नगरपालिका १२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल ल्याईएकोमा उपचारको. . .


प्रदेश नम्बर १ खाद्यान्न चामल, गहुँ , मकै र कोदोमा आत्मनिर्भर बन्दै

विराटनगर, १७ जेठ । प्रदेश नम्बर एक खाद्यान्न चामल, गहुँ , मकै र कोदोमा आत्मनिर्भर बन्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ। विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा चामल निर्यात गर्न सकिएको जान�. . .


नेपाल टेलिकमले मोबाइल सेवाको लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैया तिर्नुपर्ने

काठमाडौं,१७ जेठ । नेपाल टेलिकमले दोस्रो पटकका लागि मोबाइल सेवाको लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैया तिर्नुपर्ने भएको छ। मन्त्रिपरिषदका निर्णयअनुसार कम्पनीले दोस्रो पटकको लाइसेन्स नवीकरणवापत यो रकम तिर्नुपर्ने भएको हो। लाइसेन्सका शर्तमा मोबाइल सेवाको लाइसेन्स लिएपछि पहिलो पटक १० वर्षमा र त्य�. . .


धामी बन्न ढल्केबरमा बालकको हत्या

जनकपुर, १७ जेठ।  धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त ग�. . .