Bivek_OB

टंकी सिनवारी सब–स्टेशनको ११ केभीको ब्रेकरमा आगो लागेपछि कन्चनवारी, नहर, टंकी र एयरपोर्टको बिद्युत अबरुद्ध

विराटनगर, १४ जेठ । नेपाल बिद्युत प्रधिकरणको टंकीसिनवारी सब–स्टेशनको २ नम्बर ११ केभी ईनकमीङ ब्रेकरमा आगो लागेको छ । केहीबेर अघि टंकीसिनवारीमा नै रहेको सो ब्रेकरमा आगो लागेको हो । ब्रेकरमा आगो लागेरपछि कन्चनवारी, नहर, टंकी र एयरपोर्ट ११ केभीए फिडरहरु अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण बिरराटनगर बि�. . .


विराटनगर बास्केटबल एकेडेमीलाई एक्स्पर्ट एजुकेशनको साथ

विराटनगर १४ जेठ । विराटनगर ९ मा रहेको एक्स्र्पट एजुकेशन एण्ड भिषा सर्भिसले विराटनगर बास्केट बल एकेडेमीलाई साथ दिने भएको छ ।एसईई परिक्षा दिएर बिदामा बसेका विद्यार्थीहरुका लागि जारी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्टलाई एक्स्र्पट एजुकेशन विराटनगरले टि– सर्ट प्रायोजकको रुपमा सहयोग गरेको हो । एक्. . .


लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण

विराटनगर, १४ जेठ । लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह मोरङले मंगलबारबाट शुरु गरेको लागुपदार्थ उपचार तथा पुनःस्थापना कार्यक्रममा सरोकारवालाहरुले घरको नेतृत्व गर्ने महिलाहरुले नै आफ्ना छोर�. . .


विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त : सर्बसाधारणलाई सकस, कहाँ चुक्यो ट्राफिक प्रहरी

 प्रेम देवान/ विराटनगर, १४ वैसाख । विराटनगर प्रदेश नम्बर एकको स्थायी राजधानी हो । स्थायी राजधानीसँगै बिराटनगरको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ। सवारीका चापहरु बढेका छन् भने सर्बसाधारणको आउजाउ बढ्नुले हरेक दिन ट्राफिक ब्यवस्थापनमा समस्या हुन थालेको छ । एकातर्फ विकासको काम जारी छ भने अर. . .


विराटनगरमा आएका सिटौलाले सरकारलाई भने ‘विप्लवलाई वार्तामा ल्याओस्’

विराटनगर, १४ जेठ । विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो । उहाँले सरकारले विप्. . .


सम्झनाले गरिन् २२ महिने छोराकाे हत्या

भोजपुर,१४ जेठ । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्. . .


अदालतमै यसरी कुटिए वकिल

नवलपरासी, १४ जेठ । पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन्। सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट-८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए। डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्�. . .


नेपालमा आफूहरुलाई दुःख दिइएको भन्दै युरोपेली सांसदसमक्ष पूर्वबालसैनिकको उजुरी

काठमाडौं,१४ जेठ । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बालसैनिक लेनिन बिष्टले युरोपेली सांसदहरु र युरोपेली आयोगमा आफूलाई नेपालमा दुःख दिइएको बारेमा एक पत्र बुझाएर उजुरी हालेका छन् ।  उनलाई यसअघि एउटा कार्यक्रममा थाइल्याण्ड जान लाग्दा सरकारले बिमानस्थलबाट रोकेकोमा केही समयपछि उनी �. . .


९ जनाको हत्या घटना: मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

पाँचथर,१४ जेठ । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने न�. . .


मानव अधिकार हननका बिषय उजुरी परेपनि कार्यान्वयन नभएको अधिकारवादीकै गुनासो

विराटनगर, १४ जेठ । विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रमम. . .


विराटनगरमा बेबारिसे शव, पहिचान नै नभइ अन्त्येष्टी

विराटनगर,१३ जेठ । विराटनगर भन्सार कार्यालय नजिकै फेला परेको एक पुरुषको शवको पहिचान नभइकन सोमबार अन्त्येष्टी गरिएको छ। विराटनगर महानगरपालिका-१७ स्थित भन्सार कार्यालय छेउमा यही जेठ ९ गते बिहीबार अन्दाजी ४०/४५ वर्ष जतिका देखिने पुरुषको शव फेला परेको थियो। शव कोसी अस्पतालमा ल्याएर राखिएको थियो। शव भेट. . .


विराटनगरको ए र वि प्लटमा बन्ने भयो सुविधा सम्पन्न ग्रिनरी पार्क

विराटनगर, १३ जेष्ठ । विराटनगर महानगरपालिका ग्रिनरी पर्क निर्माण गर्ने भएको छ । विराटनगर ९ को ए र वि प्लटमा सुविधा सम्पन्न पार्कको सोमबार शिलन्यास गरेको हो । विराटनगर महानगरको ७० लाख र प्रदेश सभा सदस्य केदार कार्कीको क्षेत्र विकास कार्यक्रमबाट ४८ लाखको लागतमा पर्क बन्ने भएको हो । नेपाली काग्रेसका केन. . .