विराटनगर १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको बन्दका कारण विराटनगरका निजी तथा सरकारी शैक्षिक संस्थाहरु पुर्ण रुपमा प्रंभावित भएका छन् । विप्लव समुहको सोमबारकालागि आह्वान गरेकोे बन्दका कारण विराटनगरबाट चल्ने सवारी साधन अन्य दिन भन्दा कम चलेको यातायात व्यवसायीहरुले बताएका छन् । सड�. . .
विराटनगर १३ जेठ । मधुमल्ला र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ । आज विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै. . .
विराटनगर, १३ जेठ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेसँगै सांसदहरूले ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि रकम बढाउन लबिइङ थालेका छन् । प्रदेश सरकारले चालु वर्षका लागि हरेक निर्वाचन क्षेक्रलाई यो कार्यत्रमअन्तर्गत २ करोड रुपैयाँका दरले विनिय�. . .
काठमाण्डौ , १३ जेठ । काठमाण्डौमा आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् । सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि सुक�. . .
विराटनगर, १३ जेठ । विराटनगर–१४ स्थित श्री बाल माध्यमिक विद्यालयमा चोरी भएको छ । जतुवा, धर्मबाँध रोडमा रहेको सो विद्यालयको अफिस कोठाको ताला फुटाएर चोरहरुले चोरी गरेका छन् । चोरहरुले विद्यालयका प्रधानाध्यापक बस्ने अफिस कोठाभित्र रहेको दुईटा दराज र एउटा बाकस फुटाएका छन् ।.कोठामा रहेको दराज फुटाएर चोर�. . .
विराटनगर, १३ जेठ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै �. . .
विराटनगर, १३ जेठ । प्रदेश १ सभाको चौथो अधिवेशन आजदेखि सुरु हुदैछ । दिउ“सो १ बजेकालागि प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आव्हान गर्नुभएको हो । आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख प्रा.डा तुम्बाहाङले पठाएको अधिवेशन आव्हानक�. . .
विराटनगर, १२ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरान लगायतका युवतीहरू छनौट भएका छन् । नेवारी समुदायको संस्कृति जगेर्न�. . .
बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभ�. . .
ललितपुर, २३ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् । बम राखिएका कारण अहिले लगनखेल �. . .
विराटनगर, १२ जेठ । विराटनगरको मेन रोडमा गत वैशाखदेखि संचालनमा आएको सेन्ट्रल मलले आयोजना गरेको शुभारम्भ कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार सार्वजनिक गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार सार्वजनिक गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान गरिद गरे . . .
सोलुखुम्बु, १२ जेठ । सगरमाथा आरोहणका क्रममा सहयोगीसहित ८ जना आरोहीको मृत्यु भएको छ। सोलुखुम्बु प्रहरीले दिएको जानकारीअनुसार यसै सिजनमा विभिन्न कारणले उनीहरूको मृत्यु भएको हो। ८ जनामध्ये आइसल्याल्डका एक आरोही सेनलहेस हराइरहेका छन्। शुक्रबार मात्रै सगरमाथाको आधार शिविरमा अत्यधिक चिसोले प्रख्यात �. . .