Bivek_OB

नेपालमा आफूहरुलाई दुःख दिइएको भन्दै युरोपेली सांसदसमक्ष पूर्वबालसैनिकको उजुरी

काठमाडौं,१४ जेठ । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बालसैनिक लेनिन बिष्टले युरोपेली सांसदहरु र युरोपेली आयोगमा आफूलाई नेपालमा दुःख दिइएको बारेमा एक पत्र बुझाएर उजुरी हालेका छन् ।  उनलाई यसअघि एउटा कार्यक्रममा थाइल्याण्ड जान लाग्दा सरकारले बिमानस्थलबाट रोकेकोमा केही समयपछि उनी �. . .


९ जनाको हत्या घटना: मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

पाँचथर,१४ जेठ । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने न�. . .


मानव अधिकार हननका बिषय उजुरी परेपनि कार्यान्वयन नभएको अधिकारवादीकै गुनासो

विराटनगर, १४ जेठ । विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रमम. . .


विराटनगरमा बेबारिसे शव, पहिचान नै नभइ अन्त्येष्टी

विराटनगर,१३ जेठ । विराटनगर भन्सार कार्यालय नजिकै फेला परेको एक पुरुषको शवको पहिचान नभइकन सोमबार अन्त्येष्टी गरिएको छ। विराटनगर महानगरपालिका-१७ स्थित भन्सार कार्यालय छेउमा यही जेठ ९ गते बिहीबार अन्दाजी ४०/४५ वर्ष जतिका देखिने पुरुषको शव फेला परेको थियो। शव कोसी अस्पतालमा ल्याएर राखिएको थियो। शव भेट. . .


विराटनगरको ए र वि प्लटमा बन्ने भयो सुविधा सम्पन्न ग्रिनरी पार्क

विराटनगर, १३ जेष्ठ । विराटनगर महानगरपालिका ग्रिनरी पर्क निर्माण गर्ने भएको छ । विराटनगर ९ को ए र वि प्लटमा सुविधा सम्पन्न पार्कको सोमबार शिलन्यास गरेको हो । विराटनगर महानगरको ७० लाख र प्रदेश सभा सदस्य केदार कार्कीको क्षेत्र विकास कार्यक्रमबाट ४८ लाखको लागतमा पर्क बन्ने भएको हो । नेपाली काग्रेसका केन. . .


बन्दमा विद्यालय खोलेको भन्दै विप्लव कार्यकर्ताले कुटे

जाजरकोट, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहका कार्यक्रताले जाजरकोटको भेरी नगरपालिका–७ मा बन्दको दिन विद्यालय खोलेको भन्दै स्थानीय बुद्धि शाही र नरेश शाहीलाई कुटपिट गरेका छन्। फ्नो पाटीले गरेको बन्द अटेर गर्दै सरस्वती प्राथमिक विद्यालय सञ्चालन गरेको आरोप लगाउदै खड्क सिंहको नेतृत्वमा आएको टोली�. . .


सडक दुर्घटनामा सैनिक जवानको मृत्यु

तनहुँ, १३ जेठ । तनहुँको शुक्लागण्डकी–२ गाछेपानीस्थित सडक दुर्घटनामा परी नेपाली सेनामा कार्यरत सैनिक जवानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार इलामको माईजुमाई गाउँपालिका–३ का २६ वर्षीय शैलेश लिम्डुमको मृत्यु भएको हो । पोखरास्थित गौरीबक्स गुल्ममा कार्यरत शैलेश मे ५ प ९२९६ नम्बरको मोटरसाइकल पोखराबाट �. . .


प्रदेश १ को बजेट अधिबेशन शुरु, आयो प्रदेश सरकारको प्राथमिकता र सिद्धान्त, के के परे

विराटनगर, १३ जेठ । प्रदेश १ को चौथो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले पठाएको पत्र सभामुख प्रदिप कुमार भण्डारीले जानकारी गराएसँगै प्रदेश सभाको चौथो अधिबेशन शुरु भएको हो । प्रदेश सभाको शुरु भएसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो धारणा राखेका थिए । दलहरुको तर्फबा�. . .


नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’, के-के छन् सुविधा?

काठमाडौँ, १३ जेठ । नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘रिपब्लिक डे अफर २०७६’  अफर सार्वजनिक गरको छ। टेलिकमले भोलि मंगलबार अर्थात् जेठ १४ गतेबाट लागु हुने गरी अफर योजना ल्याएको हो। अफर योजना अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’  उपलब्ध गराउन�. . .


मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १३ जेठ । मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई. . .


३५ हजार घुस सहित अधिकृत र नायव सुब्बा पक्राउ

इटहरी,१३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित दुईजनालाई पक्राउ गरेको छ । व्यवसायिक सीप विकास केन्द्र झापामा कार्यरत शाखा अधिकृत सुमिन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई घुस सहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनीहरुले सेवाग्राह�. . .


सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्दै, १ करोड ८० लाख खर्च

विराटनगर, १३ जेठ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार यही १५ गते देखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा महिला कबड्डी, पुरुष कबड्ड�. . .