Bivek_OB

विराटनगरका युवा ओसिम आलमले बृद्धाश्रम र बालबालिकासँग जन्मदिन मनाए

विराटनगर, १६ जेठ । समाजमा आफ्नो जन्मदिनमा सामाजिक काम गर्नेक्रम बढ्दै जान थालेको छ । पछिल्लो समय युवा पुस्तामा सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना शुरु भएको हो । त्यही क्रममा यस बर्षको जन्मदिन मनाउन युवा ओसिम आलम बृद्धाश्रम तथा बालबालिका भएको ठाउँमा पुगेका छन् । पुष्पलाल चोकमा रहेको महिला . . .


प्रदेश सभामा कानुन मन्त्रीको जवाफ ‘पाँचथरको ९ जनाको हत्याकाण्ड : प्रहरीमाथि पनि अनुसन्धान’

विराटनगर, १६ जेठ । पाँचथरको मिक्लाजुङमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्न भनिएका मृतक मानबहादुर माखिमलाई उनका कार्यशैली र गतिविधिका आधारमा प्रहरी अधिकारीहरूले निगरानीमा नराख्दा ठूलो घटना भएको प्रदेश सरकारले बताएको छ। प्रदेशसभामा कांग्रेसले घटनाको विषयमा जवाफ माग गरेपछि बिहीबार सं�. . .


सरकारी कागजात किर्ते गरेको आरोपमा पञ्चबहादुर तामाङ पक्राउ

ओखलढुंगा, १६ जेठ । सुनकोसी गाउँपालिका- ९ ककनीका पञ्चबहादुर तामाङ सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका-९ वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद सर्जमिन मुचुल्कालगायतका कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा तामाङ पक्राउ परेका हुन्।. . .


नेपाल र भारतका साहित्यकारको विराटनगरमा जमघट

विराटनगर, १६ जेठ । प्रचण्ड गर्मीको प्रवाह नगरी नेपाल र भारतका साहित्यकार विराटनगरमा जम्मा भएका छन् । दुई देशको भाषा र साहित्यलाई जोड्ने उद्देश्यका साथ साहित्यकारहरू विराटनगरमा जम्मा भएका हुन् । कवि लगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठान र नेपाल भारतमैत्री संघको संयुक्त आयोजनामा वृहत ‘नेपाल–भारत साह�. . .


विराटनगरमा शिखर पुरूष जीपी कोइरालाको नाममा ‘संग्राहलय’ निर्माणको काम शुरु

विराटनगर, १६ जेठ । नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्राहलय निर्माण हुने भएको छ । विराटनगर—७ स्थित कोइराला निवासमा बन्ने संग्राहलयको जीपी फाउन्डेशन अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विहिवार संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन. . .


बाईपास, बिजेएम, बुधनगर र रानी फिडरको बिद्युत लाईन आज दिनभर अबरुद्ध हुने

विराटनगर, १६ जेठ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले अर्थिङमा सुधारको काम शुरु गरेको छ । अर्थिङ सिस्टममा सुधार अन्तरगत आज रानी सब स्टेशनको काम शुरु भएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए । ३३/११ केभी रानी सब–स्टेशनमा जडित १६ एमबिएको ट्रान्सफरमरको अर्थिङ. . .


राष्ट्रिय बहिरा प्रतियोगिता बिराटनगरमा शुरु, पहिलो खेलमा काठमाडौँ बिजयी

विराटनगर, १६ जेठ । १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा विराटनगरस्थित सहिद रंगशालमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट �. . .


विराटनगरमा कर्मचारीकी श्रीमती करणी गर्ने उद्योग संचालक जेल चलान

विराटनगर, १६ जेठ । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी  श्रीमतीलाई करणी गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलक�. . .


विराटनगरको दिव्य–ज्योती अस्पतालमा ओपिडी सेवा एक महिनासम्म नि:शुल्क

प्रेम देवान । विराटनगर, १६ जेठ । विराटनगर १४ मलाय रोडमा संचालनमा आएको दिव्य–ज्योती हस्पिटलले आफ्ना सेवाग्राहीलाई एक महिनासम्म निशुल्क ओपिडी सेवा प्रदान दिएसँगै विरामीको चाप बढ्न थालेको छ । सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ गत वैशाख २८ गतेदेखि संचालनमा आएको अस्पतालले से. . .


१ नम्बर प्रदेश सरकारले बिर्सियो गणतन्त्र दिवस

विराटनगर, १५ जेठ । आज १२ औं गणतन्त्र दिवस। २०६२/०६३ सालको जनआन्दोलनपछि स्थापित भएको अन्तरिम संसदले २०६३ साल जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र नेपालको घोषणा गरेको थियो। उक्त दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेको भए पनि १ नम्बर प्रदेश सरकारले भने गणतन्त्र दि�. . .


विवाहित र अविवाहितले कति आम्दानी गर्दासम्म कर तिर्नुपर्दैन?

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७को लागि आज प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन। तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्‍याएको छ। यसअघि यो सीमा ३ लाख ५० हजार र ४ लाख थियो। त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहनेछ।. . .


३ वर्षपछि कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

काठमाण्डाै,१५ जेठ ।  सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिश�. . .