Bivek_OB

धरानमा कान काटिएको अबस्थामा भेटिएका युवाको पहिचान खुल्यो

सुनसरी, १२ जेठ । धरान उपमहानगरपालिका वडा नम्बर १ मा कान काटिएको अबस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । धरान–१४ विजयपुरका २९ वर्षीय निरज मगरलाई बिहान बाटोमा सुतिरहेको ठाउँमा बाँसको चिर्पटले हानेर कान काटिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती युवाले सुतिरहेको ठाउँमा कसले कुट्यो भन्ने �. . .


विराटनगरका निर्देशक केवश रायमाझीको पैसा सार्जनिक

विराटनगर, १२ वैशाख ।  केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् । सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् �. . .


अपडेट : विराटनगरको शनीमन्दिर नजिकै अलकत्रा बोकेको ट्रकमा आगो लाग्यो (फोटो फिचर)

विराटनगर, १२ जेठ । विराटनगरको बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ । शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो । ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला. . .


धरानमा दिउँसै गोली प्रहार गरी लुटपाट, जीवन विकासका कर्मचारीबाट ४ लाख १० हजार लुटियो

सुनसरी, १२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् । आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क. . .


दमकका एक ट्याक्सी चालक जसले भेटिएको २९ हजार प्रहरीलाई बुझाए

दमक, १२ जेठ । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक-१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँसो भेटेको २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् । हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक र�. . .


भारतले कोसीको पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए,जेठमै डुवानमा गोबरगाढा

सप्तरी, १२ जेठ । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थ�. . .


नेपाली सेनाका जवानलाई अपहरण, घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप

काठमाडौं,१२ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १�. . .


प्रदेश १ सरकार पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा

विराटनगर,१२ जेठ । प्रदेश १ सरकारले पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सभामुख प्रदिपकुमार भण्डारीले कतिपय प्रदेशले पहिले नै नीति तथा कार्यक्रम ल्याईपछि मात्र बजेटमाथि छलफल चलाएको जानकारी दिंदै प्रदेश १ ले भने पूर्वबजेट छलफललाई नै टेकेर बजेट ल्याउने बताएका छन् । धनकु�. . .


विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रधान सम्पादक खरेल पुरस्कृत

विराटनगर ११ जेठ । दाहाल प्रतिष्ठानले न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधानसम्पादक शंकर खरेललाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा एकसाथ आयोजना गरेको महत्वपूर्ण तीन कार्यक्रममा वरिष्ठ पत्रकार खरेललाई १५ हजार राशिको पत्रका�. . .


मोरङका माछा उत्पादक किसानले भने, ‘अनुदानमा बृद्धि गरिनुपर्छ’

विराटनगर, ११ जेठ । माछापालक किसानलाई थप प्रोत्साहित गर्नुपर्ने किसानले माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मत्स्य जोन समितिले आयोजना गरेको मोरङ जिल्लामा माछा उत्पादन विषयक अन्तरक्रियामा सहभागि किसानले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन । माछापालनको क्रममा �. . .


भुटानी नायिकाको नेपालमोह

काठमाडौं, ११ जेठ ।  भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’ उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन�. . .


ठुलो परिमाणको भारतीय नक्कली नोट सहित पाकिस्तानी पक्राउ

काठमाडौँ, ११ जेठ । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदि�. . .