Bivek_OB

पत्याउनै गाह्रो: एक पोथि कुकुरले सगरमाथा नजिकै रहेको वरुणत्से हिमालको सफल आरोहण गर्याे

काठमाडौं, २४ चैत । पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ । केही महिनाअघि मेरा नाम दिइएको सो पो�. . .


नेपाल आइडल रवि ओडको पहिलो गीत ‘मिठो बोलीले…’ सार्वजनिक

काठमाडौं, २४ चैत ।  दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्। नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर�. . .


नेपाल एयरकाे ठूलो बदमासी: १ सय ५० जना यात्रुलाई रातभर विमानमै थुनियाे, कर्मचारी हाेलटमा

काठमाडौं, २४ चैत ।  सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्। नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ म�. . .


केहीबेर माैसम खुलेपनि फेरि बदलीको सम्भावना : माैसमविद्

काठमाण्डौ, २४ चैत ।  देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .


ग्रिल्याण्ड कलेजद्वारा कक्षा १२ का बिद्यार्थीको विदाई

विराटनगर, २३ चैत । विराटनगरमा रहेको ग्रिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो ब्याचमा अध्ययनरत ५ सय २१ जना विद्यार्थीहरुलाई मा. . .


विराटनगरमा एकैछिनको बर्षाले निम्त्याएको समस्या, अस्तब्यस्त बजारका १३ तस्विर

प्रेम देवान विराटनगर,२३ चैत । विराटनगरमा शनिबार दिउँसो एकैछिन पानी प¥यो । एक्कैछिनको मुसलधारे पानीले विराटनगरको बजार अस्तव्यस्त बनाईदिएको छ । हाल विराटनगरको मुख्य बजार निर्माणाधिन अबस्थामा छ । विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेपछि हिलाम्य बनेको हो । कतिपय स्थानमा जमेको पानी निकास ह�. . .


विराटनगरको कोशी बिद्या मन्दिर स्कूल अभिभावक पढाउँदै

विराटनगर, २३ चैत । विराटनर–१० मा रहेको कोशी विद्या मन्दिर विद्यालयले २५ औ वर्ष प्रवेश गरेको अवसरमा अभिभावक पुर्नशिक्षा कार्यक्रमको आयोजना गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले अध्ययनरत विद्यार्थीका अभिभावकविच अभिभावक पुनर्शिक्षा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्�. . .


विराटनगरको अर्किड कलेजद्वारा १० व्याचका विद्यार्थीको विदाई

विराटनगर, २३ चैत । विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ का दशौँ ब्याचको विद्यार्थीहरुलाई बिदाई गरेको छ ।कलेजले शनिवार एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा व्यवस्थापक संकायका ३ सय ३७ जना विद्यार्थीलाई प्राचार्य दिपेश बास्तोला, कलेजका निर्देशक निर्देशक अमित ढकाल,डा.राजन दत्त, शिक्षकहरु जितु �. . .


सुनसरीकाे कोशी गाउपालिकाका अगलागी पीडितलाई लिओ क्लब बिराटनगर युनिककाे सहयोग

विराटनगर,२३ चैत । सुनसरी जिल्लाको कोशी गाउपालिका वार्ड नम्बर ४ का अग्नि पिडितलाई लिओ क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ । शुक्रबार बिजुली सर्टभइ आगलागी भएको थियो । कोशी गाँउपालिकाका ९ वटा घर जलेर ध्वस्त भएका अग्नि पिडिलाई लिओ क्लब अफ बिराटनगर युनिकले प्रति परिवार १ बोरा चामल, ३ किलो दाल, नुन , �. . .


विराटनगरको आर्दश माध्यामिक बिद्यालयमा विद्यार्थीको भिड, एक हजार ५ जनाले प्रवेश परीक्षा दिए

विराटनगर, २३ चैत । विराटनगर ७ मा रहेको आर्दश मध्यामिक बिद्यालयमा नयाँ शैक्षिक सत्र २०७६ को लागि सोचे भन्दा चारगुणा विद्यार्थी भर्ना हुन आएका छन् । विद्यालयले शनिबार राखेको प्रवेश परीक्षा दिन एक हजार ५ जनाले प्रवेश परीक्षा दिएका छन् । कक्षा १ देखि ९ सम्म पढ्नको लागी विद्यर्थीहरुले फारम भरेका थिए । बि�. . .


बुढीगंगा गाउँपालिकाकाे बाँसवारीमा चट्याङले लागेर बालिलकाकाे मृत्यु

विराटनगर, २३ चैत । मोरङ र झापामा शनिबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसवारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । सरस्वती शिक्षा सदन बाँसबारी मोरङमा कक्षा तीनमा अध्ययनरत १० बर्षिय आराधना राजवंशीको ज्यान गएको हो । दिउँसो करिब १ �. . .


विराटचाेककी रमिला हत्या प्रकरण : मुख थुनेर प्रेमिकाको हत्या, प्रेमी जेल चलान

विराटनगर, २३ चैत । मोरङको बेलबारी ४ की २८ वर्षीया रमिला राईको हत्या आरोपमा योगेन्द्र गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। जिल्ला अदालत मोरङको श्रेस्तेदार ईश्वरमणि ओझाको इजलाशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थ�. . .