Bivek_OB

सदनमा सांसदको आक्रोश ‘विकासे बजेट घुस खुवाएर खर्च गर्नुपर्ने ?’, बर्खा लागेपछि काम हुन नसक्ने

विराटनगर, २४ चैत । प्रदेश सभामा सांसदहरुले प्रदेशमा विकासको बजेटको अख्तियारी नदिईएको बिषयमा आक्रोश ब्यक्त गरेका छन् । प्रदेशमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कार्यान्वयनगर्ने बारेमा अहिलेसम्म पनि अर्थमन्त्रालयले अख्तियारी नपठाएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । प्रदेश सभाको शु�. . .


विराटनगरमा रहेकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयमा सुर्तिजन्य सहित प्रवेशमा रोक

विराटनगर, २४ चैत । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यलय हाताभित्र आगामि वैशाख १ गतेदेखि सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा सामाजिक मन्त्रालयले मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थ सेवानलाई पूर्ण निषेध गरेको घोषणा गरेको हो । सामाजिक . . .


ईटहरीमा राष्टपतिले उद्घाटन गरेकाे मन्दिर ७ करोडमा निर्माण, मन्दिरको गजुरमा ३० तोला सुन जडान

ईटहरी, २४ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन गरेकी छन्। मन्दिर उद्घाटनसँगै महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय मेला समेत सुरु भएको छ। आइतबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्म�. . .


एनआईसी एसिया बैंकमा चमत्कारी बचत खाता, कर्मचारीलाई १५ लाखसम्म विना धितोमा ऋृण

विराटनगर,२४ चैत । एनआईसी एसिया वैङकले आफ्ना सेवा ग्राहीलाई चमत्कारी वचत खाता सेवा संचालनमा ल्याएको छ । एनआईसी वैङ्क प्रदेश नं १ का प्रमुख लक्ष्मण चालिसेले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १५ वटा चमत्कारी बचत निक्षेप योजना ल्याएको जानकारी दिए । बैङ्कले २१ वर्ष पुगेको अवसरमा २२ वटा विभि. . .


प्रदेश सभाका बिषयगत समितिका सभातिले सपथ लिए, प्रदेशको राधजानी केही दिनभित्र टुङ्गिने

विराटनगर, २४ चैत । प्रदेश १ सभाका बिषयगत समितिका सभापतिहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश सभा सचिवालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले समितिको सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहरण समारोहलाई सम्बोधन गर्दै प्रदेश १ सरकारका मुख्यम�. . .


मोरङ सुगर मिल्सको ५० औं वार्षिक साधारण सभा वैशाख १५ गते हुने

विराटनगर, २४ चैत । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५०औं वार्षिक साधारण सभा वैशाख १५ गते होटल पांचाली विराटनगरमा हुने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधन�. . .


इलाम बजारमा साना सहरी खानेपानी आयोजना सञ्चालन हुने, ५८ कराेडकाे ठेक्का सम्झाैता

इलाम,२४ चैत ।  इलाम बजारमा साना सहरी खानेपानी आयोजना सञ्चालन हुने भएको छ । खानेपानी आयोजना सञ्चालनका लागि ठेक्का लागेको छ । इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषको. . .


धनकुटामा एकजनाको मृत्यु,हत्याको आशंका

धनकुटा, २४ चैत । धनकुटा नगरपालिका निवासी मानशहादुर दर्लामीको रहश्यमय मृत्यु भएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शूरु गरेको छ । धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको अस्वाभाविक ढंगले शव फेलापरेको परिवारबाटै जानकारी आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो। जिल्ला प्�. . .


शास्त्रहरूले प्रशंसा गरेको वराहक्षेत्रकाे कुम्भमेला शुरु : प्रधानमन्त्री नआएपछि मुख्यमन्त्रीले गरे उद्घाटन

सुनसरी । कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान् स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरूमध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् । जहाँ प्रत्येक १२–�. . .


झापाको शिवसताक्षीमा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता हुने

बिर्तामोड, २४ चैत ।  झापाको शिवसताक्षीमा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ३ गते देखि ७ गते सम्म शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा दोश्रो संस्करणको प्रतियोगिता हुन लागेको हो। झापामा भलिबल खेलाडी उत्पादन र उनीहरुलाई प्रत्साहन गर्ने उद्देश्यले शिवसताक्�. . .


पत्याउनै गाह्रो: एक पोथि कुकुरले सगरमाथा नजिकै रहेको वरुणत्से हिमालको सफल आरोहण गर्याे

काठमाडौं, २४ चैत । पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ । केही महिनाअघि मेरा नाम दिइएको सो पो�. . .


नेपाल आइडल रवि ओडको पहिलो गीत ‘मिठो बोलीले…’ सार्वजनिक

काठमाडौं, २४ चैत ।  दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्। नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर�. . .