विराटनगर, २५ चैत। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएका छन् । प्रथम एकता अधिवेशनबा६ यादव निर्वाचित भएका हुन् । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव आईतव. . .
विराटनगर, २५ चैत । सरकारले जन्मका आधारमा वंशजको नागरिकता दिने वातावरण बनाएसँगै नागरिकता लिन जिल्ला प्रशासन कार्यालयहरुमा जाने सर्बसाधारणको भिड छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पनि नागरिकता लिनेको भीड हरेक दिन बढ्दो क्रममा रहेको थियो । जिल्ला प्रशासन कार्यलय मोरङमा दैनिक सयौँ नागरिकता लिनको लाग . . .
काठमाडौं, २५ चैत । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो । गृह मन्त्रालयले चैत �. . .
विारटनगर, २५ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ बर्षको आगमनसँगै टुङ्गिने बताएका छन् । विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी नयाँ बर्षको आगमनसँगै प्रदेशले पाउने बत. . .
विराटनगर, २५ चैत । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार आवर बिराटनगरका सम्पादक सुमन सुस्केरलाई प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुस्केरालाई नगद सहित पुरस्कृत गरेका हुन् । पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रका�. . .
विराटनगर, २५ चैत । सोमबार बिहान धनकुटाको चौविसे गाउँपालिकाको ६ नम्बर बुधवारेबाट को६ख २७१३ नम्बरको यात्रु बस बिहान ७ बजे धरानको लागि छुटेको थियो । हरेक दिन एउटै समयमा छुट्ने बसले झण्डै ५० जना यात्रु बोकेको थियो । बिभिन्न ठाउँमा यात्रु ओराल्ने र चढाउने काम गर्दै आएको बस धरान पुग्न भन्दा केही माथि ब्रेक. . .
विराटनगर २५ चैत्र । इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजा सहित ३ जनालाई धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेपछि पक्राउ परेकाहरुलाई छुटाउनको लागि ५० हजार नगद सहित प्रहरीलाई घुस दिन खोज्ने विराटनगरका सुरज कुमार साह धरानबाट पक्राउ परेका छन् । विराटनगर १५ बस्ने ३६ बर्षिया साह ५० हजार रुपैयाँ सहित . . .
विराटनगर २५ चैत । सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतितर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले. . .
रबिन्द्र बराल रंगेली, २५ चैत । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा आईतबार राति चोरी भएको छ । रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा गएराती चोरी भएको हो । मोवाइल पसलबाट साम्सुङ, कलर्स, लाभा कम्पनीको नयाँ मोवाइल, घडी, नगद लगायत करिब तीन लाख बराबरको चोरी भएको सञ्चालक कमलेश साहले बताए । घटनास�. . .
काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आज (सोमबार) देशैभर शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि शक्ति प्रदर्शनसहित धर्ना दिने भएको हो । हिन्दु राष्�. . .
विराटनगर, २४ चैत। जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ । नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्व�. . .
एजेन्सी, २५ चैत । यमनमा भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनल�. . .