Bivek_OB

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना, सामाजिक सद्भाव कायम गर्ने विश्वास

विराटनगर, ६ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकाम�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप सेमिफाईनल खेलमा घरेलु टिमलाई दर्शकको यस्तो माया

प्रेम देवान विराटनगर, ६ चैत । विराटनगरको सहिद रङ्गशालामा बुधबार नेपालको झन्डा बोकेर हुलका हुल मानिस मैदान भित्र प्रवेश गरिरहेका थिए । जारी साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता अन्तरर्गत सेमिफाईनलको पहिलो खेलमा श्रीलङ्का र नेपालको खेल भएको थियो । अन्य बेला मैदान भित्र रहेको प्यारफिटमा कमै दर�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अपडेट: नेपाल फाईनलमा प्रवेश

विराटनगर, ६ चैत  ।   श्रीलङ्कालाई  ४ गाेल हान्दै नेपाल फाईनलमा ब्रवेश गरेकाे छ   । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल गर्दै शुरु भएकाे नेपालकाे गाेलकाे बर्षा ४ गाेलसम्म गरेकाे हाे ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेप�. . .


विराटनगरमा जारी सफ महिला च्याम्पियनसिप अपडेट : श्रीलङ्कालाई नेपालले २ गाेल हान्याे

विराटनगर, ६ चैत  । नेपालकाे तर्फबाट १ गाेल हानेकाे छ । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल  गरेकाे हाे । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेपालकाे तर्फबाट दाेश्राे गाेल अनिता बस्नेतले गरिन् । खेलकाे ७३ मिनेटमा  नेपालकाे . . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का विचकाे खेल शुरु

विराटनगर, ६ चैत  । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल शुरु भएकाे छ । नेपाल र श्रीलङ्का विचकाे खेल शुरु भएकाे हाे । ११ बजे शुरु भएकाे प्रतियाेगितामा  नेपालले आक्रमक शुरुवात गरेकाे छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।. . .


पुर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघको सभापतिमा विराटनगरका श्रेष्ठ निर्वाचित

विराटनगर, ६ फागुन । पुर्वाञ्चल विश्व बिद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनबाट डा सन्देशदास श्रेष्ठ निर्वाचित भएका छन् । मंगलवार भएको निर्वाचनबाट उनले नरेशकुमार साहलाई पराजीत गर्दै बिजयी भएका हुन् । ७८ मत खसेकोमा श्रेठले ३९ मत प्राप्त गरे भने साहले ३६ मत प्राप्त गरेका हुन् । त्यस्तै उप�. . .


विराटनगरमा जारी महिला साफ : आज दुईखेल हुँदै, पहिलो खेल नेपाल र श्रीलंकाबीच हुँदै

विराटनगर, ६ फागुन । पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ। साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको. . .


विप्लवको नेकपाका सदस्य र प्रहरीबीच गोली हानाहान !

काठमाडौं, ५ चैत । काभ्रेमा दोहोरो गोली हानाहान भएको समाचार आएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली हानाहान भएको घटनाको पुष्टि �. . .


दुहबीमा राेजगार मेला, प्रदेश सरकारले १० बर्ष भित्र प्रदेश १ लाई बेरोजागारमुक्त प्रदेश बनाउने

दुहबी, ५ चैत ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आगामी १० बर्ष भित्र प्रदेश १ लाई बेरोजागारमुक्त प्रदेश बनाउने बताएका छन् । मंगलबार सुनसरीको दुहवीमा आयोजित दुई दिने ‘रोजगार मेला’ सम्बोधन गर्दै उनले प्रदेश १ लाई बेरोजगरमुक्त प्रदेश बनाउने अभियान थालिएको बताएका हुन । आफू कसरी रोजगार बन्ने र त्यस. . .


जाेगवनीमा लाखौ मुल्य बराबरकाे लागुऔषध बरामद, नेपाल लागुऔषध पठाउने गिराेह पक्राउ

शिवम मिश्र (प्रशान्त)  विराटनगर,५ चैत ।  नेपाल भारत सिमा क्षेत्र जोगवनीबाट भारतीय प्रहरीले  १० लाख मुल्य बढीकाे लागुऔषध बरामद गरेकेा छ । जाेगवनी वडा नम्बर १० को टिकुलिया बस्तीमा प्रहरीले  मारेरकाे हाे । प्रहरीले  टिकुलिया बस्ती  बस्ने  लूंगी भनिने रामलाल यादव  र जरीना ख़ातूनको घरबाट ठुलाे परिमाणकाे  ला. . .


विराटनगरकाे काेशी अञ्चल अस्पतालमा सांसद फाेहाेर उठाउँदै हिँडे,विद्यार्थीले साथ दिए

विराटनगर,५ चैत। बिराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले  काेशी अन्चल अस्पतालमा सरसफाइ  गरेको छ । बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा स्वास्थ्य , जनसंख्या तथा वातावरण बिषय अन्तरगत सरसफाई गरेका हुन्  । प्रदेश सभा सांसद केदार कार्कीले अस्�. . .


तेह्रथुमको फेदापमा आगलागी, एक घर जल्याे करिब १७ लाखकाे क्षति

तेह्रथुम, ५ चैत । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेस्थित  मार्से सामूदायिक जंगलमा लागेको आगो गाउँ पस्दा एक घर जलेर  नष्ट भएकाे छ । आगाेले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा करिब १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । दिउँसो  भएकाे आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुस�. . .