Bivek_OB

जंगलमा भएको आगाे गाउँ पस्याे, ३ घरमा क्षति

तेह्रथुम, ३ चैत। तेह्रथुमको लालिगुराँस नगरपालिका-६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँसम्म फैलिदा ३ घर जलेर क्षति भएको छ । आज बिहान   जंगलमा भएको आगलागी फैलिदै गाउँ बसेकाे थियाे । आगलागीबाट सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा मा�. . .


विराटनगरको महेन्द्र मोरङ क्यम्पसमा भ्रष्टाचारको आशंका, खर्चको श्रोत खुलेन

विराटनगर, ३ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शिर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ। अबैध रुपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात क्याम्पस प्रशासनले बिद्यार्थीस. . .


विराटनगरको कृषि बजारको साँचो प्रदेश सरकारको हातमा, उद्घाटनकै दिन हस्तान्तरण

प्रदेश १ कै नमुना एकिकृत कृषि बजारको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा निर्माण भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एकिकृत कृषि बजार विराटनगरमा निर्माण भएको आधुनिक बजार प्रदेश स्तरकै नमुना कृषि बजार हो । करिब १६ करोड ४८ लाख ४९ हजारक�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप : श्रीलंका भारतसँग ५-० गाेल अन्तरले पराजित

विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ।  भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .


विप्लव माओवादी बारे सरकार कठोर बन्दै, प्रधानमन्त्रीले भने ‘प्रतिबन्ध मात्र हैन अब नियन्त्रण गर्ने’

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शार्मा ओलीले नेकपाको बिप्लव समुहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाईएको बताएका छन् । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समुहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण ग�. . .


९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

एजेन्सी ।  अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान �. . .


प्रधानमन्त्री ओली आज विराटनगर आउँदै, एकिकृत कृषी बजारको उद्घाटन गर्ने

विराटनगर, ३ चैत । नेकपका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने कार्यक्रम तय भएको छ । विराटनगरमा निर्माण पुरा भएको एकिकृत कृषि बजार उद्घाटनको लागि ओली बिराटनगर आउन लागेका हुन् । बिहान १० बजेको यति एयरलाईन्सबाट बिराटनगर आउन लागेका ओली कृषि बजारको उद्घाटन पछि तिनपैनी स्थित पार्टी का. . .


महिला साफ च्याम्पियनसिप : समूह ‘बी’को अन्तिम खेलमा आज भारत र श्रीलंका भिड्दै

विराटनगर, ३ चैत ।  महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ  । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ . . .


तेह्रथुमकाे लालीगुराँसमा आगलागी, १० लाख बढीकाे क्षति

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ ।  बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, . . .


भालुको आक्रमणबाट एकजना घाईते, थप उपचारकाे लागि काठमाडाैँ लगियाे

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई  कोप्चे सामुदायिक बनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएको. . .


झापा र खोटाङमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर, ३ चैत । १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा  पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका-४ बस्ने लोकेन्द्र लि�. . .


विराटनगरमा उपन्यासकार श्रेष्ठको ‘अधुरो नाता’ विमोचन

विराटनगर, ३ चैत । उपन्यासकार ममता श्रेष्ठको ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘अधुरो नाता’ उपन्यास विमोचन गरेको हो । सामाजिक घटना र प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई प्रतिष्ठानले प्रकाशित गरेको हो । . . .