विराटनगर, २२ माघ । विराटनगर भित्र सरसफाई र फोहोर मैलाको व्यावस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल जेवीमा नयाँ व्यावस्थापन समिति गठन भएको छ । देवी आचर्यको नेतृत्वमा रहेको पुरानो व्यावस्थापनलाई साझेदारी ल्याएर अहिले नयाँ व्यावस्थापनबाट वेष्ट मेनेजमेन्टको सबै काम–कार्य भईरहेको छ । नयाँ व�. . .
सुमन सुस्केरा, विराटनगर । प्रदेश नम्बर १ प्रदेशसभा निर्वाचनमा ९३ सदस्य चयनको लागि २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ गते गरी २ चरणमा निर्वाचन भएको हो । निर्वाचन भए लगतै प्रदेश सभामा ९३ जना सदस्यहरुले सपथग्रहण गरेको पनि एक बर्ष पुरा हुन अब ४ दिन मात्र बाँकी छ । माघ २२ गते बिराटनगरको बिरेन्द्र सभागृहमा जेष्�. . .
काठमाडाै, २२ माघ । सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ । विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ । स. . .
विराटनगर, २२ माघ । विराटनगर–१, सिंघिया खोलामाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण विवादित भएको छ । डिजाइन सच्याउनका लागि भन्दै तत्कालका लागि निर्माण रोकिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकको सतहभन्दा साढे तीन मिटर अग्लो पुल बन्ने भएपछि निर्माण विवादित भएको हो । गत बिहीवार बिहान पुलको काम रोकेर ठेके�. . .
झापा, २२ माघ । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ । झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने ५६० मिटरको पक्कीपुल बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हाल सो पुल हुँदै वारपार गर्ने दुवै देशका नागरिकमा खुसियाली छाएको छ । महेन्द्र राजमा�. . .
विराटनगर, २२ माघ । विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ । गुरुकुलको सुशीला कोइराला नाटकघरमा आजदेखि नाटक मञ्चन हुन लागेको हो । आजदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य रुपान्तरण भने युवासाह. . .
विराटनगर २१ माघ । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस पछिल्लो समय बिद्यार्थीको उदण्डताका कारण तोडफोडको निसानामा परेको छ । एउटा शैक्षिक संस्थामाथि त्यहीँ भित्रका एक पछि अर्को संगठनको नाममा भौतिक संरचना तोडफोड गर्ने परिपाटीले शैक्षिक क्षेत्र नै जर्जर बन्दै जान थालेको छ । केही दिन. . .
विराटनगर, २१ माघ । विराटनगर महानगरपालिका-१५ बाबा सिनेमा हल नजिकबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-३ बस्ने बर्ष २३ को प्रज्वल ताम्राकारलाई लागूऔषध एभिल-१५ एम्पुल, डाईजोल्याब-१५ एम्पुल, लुपिजे. . .
खोटाङ, २१ माघ । खोटाङको दिप्रुङ-चुईचुम्मा गाउँपालिका-४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राईको ढुंगा माटोले बनेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा २ वटा घर सहित र घर भित्र रहेको सम्पूर्ण सर-सामान ५ वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आ�. . .
उदयपुर, २१ माघ । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोतमा ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् । भित्री सडक खण्डमा बालुवा बोकेर बेलस्रोत खोलाबाट कालीखोला तर्फ जाँदै गरेको ना ४ त ८७३८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घ�. . .
संखुवासभा, २१ माघ । घाम अस्ताए संगै दुर्गमका टेलिफोन सेवा अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा विटिएस टावर मार्फत हुने सेवा घाम अस्ताए संगै वन्द हुने गरेको छन् । संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन् । संखु�. . .
बिर्तामोड, २१ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेक�. . .