विराटनगर, १९ माघ । विराटनगर महानगरपालिका – ८ सिंघिया खोला किनारमा ११ बर्षिय बालिका रुपमती दासको शव भेटिएको एकसाता वितिसक्दा पनि प्रहरीले अझै दाेषी पत्ता लगाउन सकेकाे छैन । गत शनिवार टिभी हेर्न जाने क्रममा हराएकी बालिकाको शव आइतबार विहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो । बलात्कारपछ. . .
पोखरा, १९ माघ । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी (नेवि) संघका कार्यकतालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित होटलबाट पक्राउ गरिएको हो ।नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति �. . .
सुमन सुस्केरा/विराटनगर, १९ माघ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे करीब ३५ वर्षअघि ज्यामी काम गर्थे । तर अहिले उनका ७ वटा उद्योग र व्यवसाय आफ्नै नाममा दर्ता छन् । उनको परिवारमा गरीबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो – भीमलाई अमेरिकाको डीभी चिट्ठा पर्यो । उनले आफूलाई परेको डीभी नै त्यागेर स्वदेश�. . .
सुनसरी, १९ माघ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे स्थानीय इटहरी रंगशालामा शुरु हुनेछ । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । आर्मी भने पहिलो स. . .
उदयपुर, १९ माघ । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.क.ले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उ�. . .
संखुवासभा, १९ माघ । सुखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठामा मादक पदार्थ सेवन गरी झै-झगडा भई कुटपीट हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती साढे ८ बजेको समयमा स्थानीय ४४ बर्षीय बम बहादुर न्यौपानेले मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नर बहादुर भण्डारीको घरमा गई हाे हल्ला गरेका थिए . . .
राजविराज, १९ माघ । सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ।भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा झडप भएको हो। प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा . . .
सुनसरी, १९ माघ। सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार राति धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान ५ बस्ने बर्ष ५३ को जित बहादुर लिम्बुलाई ठक्कर दिंदा लिम्बु गम्भीर घाईते भएका थिए �. . .
इलाम, १७ माघ । सन्दकपुर गाउँपालिकाकाे सुलुबुङका एक युवाले आफूसँगै विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी मगरमाथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरिताल. . .
विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .
सप्तरी, २६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्र�. . .
संखुवासभा, १६ माघ। संखुवासभाको सभापोखरी गाउँपालिका-१ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा आगलागी हुँदा करिब २ लाख ४३ हजार बराबरको क्षति भएको छ । बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जल�. . .