विराटनगर, २३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्यामन्दिरको आयोजनामा भएको बिद्यालयको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ १३ गते देखि सञ्चालन भएको स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्�. . .
विराटनगर, २३ माघ । देशभक्ति गीतहरु गाउँदै आएका विराटनगरका राष्ट्रिय गायक सुमित खड्काको एकल गायन साँझको तयारी तिब्र पारिएको छ । सरस्वती पुजाको दिन हुने एकल साँझको तयारीका लागि गायक खड्कालाई यतिबेला भ्याई नभ्याई छ । विराटनगरको विरेन्द« सभा गृह विराटनगरमा हुन लागेको एकल साँझमा चर्चित निर्माता तथा निर्�. . .
विराटनगर, २३ माघ । श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो । धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजि�. . .
एजेा्सी, २३ माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएक. . .
भद्रपुर, २३ माघ । झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनल�. . .
काठमाडौं, २३ माघ । सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, तत्कालीन निम्न माध्यमिक(अहिल�. . .
काठमाडौं, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४-७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। प. . .
विराटनगर, २३ माघ । सुनसरीको बर्जु गाउँपालिका–३ साविक चिमडीकी निलम चौधरीको विवाह मनोज चौधरीसँग भयो । घर भित्रेर आउँदा जग्गाजमिन थिएन । हातमुख जोर्न निकै समस्या थियो । श्रीमान् १ हजार ८ सय तलबमा फ्याक्ट्रीमा काम गर्थे । चौधरीले भनिन्, “निक्कै रोएँ यति थोरै आम्दानीले कसरी जीवन चल्छ होला ? धेरै चिन्ता भयो ।. . .
विराटनगर, २२ माघ । संचारकर्मी सहकारीकाे बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । पत्रकारहरुमात्र सदस्य रहेको संचारकर्मी सञ्चार सहकारी संस्थाले तीन जनालाई सम्मान गरेको हाे । विराटनगरमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट असल ऋणी टिकाराम भुजेल, उत्कृष्ट वचतकर्ताहरु कुमोद अधिकारी र रोशन बुढाथोकीलाई �. . .
झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सा�. . .
विराटनगर,२२ माघ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षकोसोहि अवधिको तुलनाभन्दा ६८ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड २७ लाख रुपैयाँ कमाएको थियो । ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी भएक�. . .
विराटनगर, २२ माघ। फागुन २८ देखि सुरु हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान र सडक मर्मतको काम तिब्र बनाइएको छ । एक महिनाभित्र सक्ने लक्ष्यसहित शहीद रंगशालासम्म पुग्ने सडक र खेल मैदान मर्मतको काम तिब्र बनाइएको हो । पहिलो पटक विराटनगरको शहीद रंगशालामा आयोजना गरिने प्रतियोगिताको तयारी फागुन �. . .