विराटनगर, २४ माघ । राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरमा भएको राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रमको अनुगमन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा क्षयरोगको अवस्था बुझ्न राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु गरिएको जानक. . .
विराटनगर, २४ माघ । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको छ । शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई विराटनगरमा आयोजित समारोहमा गुठीले पुरस्कृत गरेको हो । लामो समयदेखि साहि�. . .
विराटनगर, २४ माघ । मोरङको सुनबर्षि नगरपलिकामा मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । मेयरकप क्रिकेट टुर्नामेन्टको आज प्रदेश नम्बर १ का सांसद शिवनारायण सिंहले उद्घाटन गरे। उद्घाटन समारोहमा सांसद सिंहले खेलकुदले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने बताए । उनले हरेक स्थानीय तहले खेलकुदलाई उच्च प्राथमि. . .
विर्तामोड, २३ माघ । झापाको गौरीगञ्ज गाउँपालिका वडा-१ कुञ्जीबारी बजारस्थित न्यू युनिभर्सल बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ फेला परेको कुञ्जीबारी प्रहरी चौकीले जनाएको छ।स्कूल उत्तरपट्टीको बाँसको झ्याङमा सो पदार्थ फेला परेको चौकीले जनाएको छ। दुईवटा बोतलसँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अ�. . .
काठमाडौं, २३ माघ । निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री बापतको पूँजीगत लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत् पूर्ण इजलासले एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दा�. . .
विराटनगर, २३ माघ । दुई सय मेघावाटसम्मको विद्युत् आयोजनालाई प्रदेश सरकारले नै सञ्चालन अनुमति दिनसक्ने विधेयक प्रदेश–१ सरकारले ल्याएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विद्युत् सम्बन्धमा व्यवस. . .
विराटनगर, २३ माघ । विराटनगरमा लामो समयपछि प्रदेश स्तरीय चित्रकला प्रर्दशनी हुने भएको छ । ललित कला संगमको आयोजना र लयान्स क्बल अफ विराटनगर योङ्ग हर्टको सहयोगमा माघ २६ र २७ गते विराटनगरको नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो । ललित कला संगमले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि प्रदेश स्तर�. . .
विराटनगर, २२ माघ । सोनाम लोसार पर्वको अवसरमा विराटनगरमा तामाङ समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । २८५५ औ सोनाम ल्होसारको अवसरमा विराटनगरमा सोमबार विविध कार्यक्रम गरे । नेपाल तामाङ घेदुङ् नगर कार्यसमिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रमुख विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलील. . .
विराटनगर, २३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्यामन्दिरको आयोजनामा भएको बिद्यालयको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ १३ गते देखि सञ्चालन भएको स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु खेलाएको स्कूलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्�. . .
विराटनगर, २३ माघ । देशभक्ति गीतहरु गाउँदै आएका विराटनगरका राष्ट्रिय गायक सुमित खड्काको एकल गायन साँझको तयारी तिब्र पारिएको छ । सरस्वती पुजाको दिन हुने एकल साँझको तयारीका लागि गायक खड्कालाई यतिबेला भ्याई नभ्याई छ । विराटनगरको विरेन्द« सभा गृह विराटनगरमा हुन लागेको एकल साँझमा चर्चित निर्माता तथा निर्�. . .
विराटनगर, २३ माघ । श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो । धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजि�. . .
एजेा्सी, २३ माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएक. . .