Bivek_OB

भ्रुण हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ

तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा  आमा-छोरीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने बर्ष २० की दालमु शेर्पा र निजको आमा बर्ष -४५ की कल्पना शेर्पालाई प्रहरीले  पक्राउ गरेकाे  हो । छोरी दालमु शेर्पाको �. . .


झापाका डिल्लीराजलाई पढाईले विदेश पठायो , प्रेमले स्वदेश फर्कायो

झापा, ९ माघ ।  कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । बिहे गरेर कतार जाने हो भने बिहे नगरेकै राम्रो । तर उप्रेतीका लागि प्रेमिकाको यो शर्त त्यति सजिलो थिएन । कतारमा डिल्लीराजको भर्खरै बढुवा भएको थियो । मासिक तल�. . .


विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ आजदेखि

विराटनगर, ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ हुने भएको छ । विराटनगर–७ स्थित बैंक अफ काठमाण्डूको कार्यालयअगाडि खाली जग्गामा आज�. . .


चुनावताका उठेका एजेण्डाका बिषयमा छलफल गर्न नेता खाेज्दा झापाका जनता

भद्रपुर, ९ माघ । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राम कार्कीले चुनावका बेला सडकलाई मुख्य एजेन्डा बनाएका थिए। उनले चुनाव जितेको एक वर्ष भयो। उनी झापा आए–गएको जनताले सुइँकोसम्म पाउँदैनन् । ‘निर्वाचन भएको एक वर्ष अवधिमा तीन महिनामा एकपटक तपाईंहरूको घरदैलोमा समस्या बुझ्दै आउँछु भन्नुहुन्थ्�. . .


विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने

संखुवासभ,  ९ माघ ।  विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन  निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जि�. . .


भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो, पहाडी क्षेत्रका बासिन्दा बाहिर निस्केका थिए

काठमाडाैं, ९ माघ। प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग�. . .


निर्मला पन्तको हत्याका विषयमा विराटनटनगरबाट तरुण दलकाे औंला ‘गृहमन्त्रीका छोरातर्फ’

विराटनगर, ८ माघ। नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनामा गृहमन्त्रीका छोरातर्फ औंला ठडिएको आरोप लगाएका छन् । तरुण दलले विराटनगरमा मंगलबार आयोजना गरेको विरोध सभामा बोल्दै सभापति बस्नेतले भने, ‘‘निर्मला बलात्कार र हत्याको घटनामा गृहमन्त्रीकै. . .


हिसान स्पोर्टस् मिट विराटनगरमा सुरु, फुटवलमा ग्रिनल्याण्ड, गौतम बुद्ध, मेरिल्याण्ड कलेज विजयी

विराटनगर, ८ माघ। उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट सोमबारबाट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद उत्सव आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार क्रिकेट र फुटबलका खेल शुरु भएको छ । फुटबलको पहिलो ख�. . .


दुहवीमा मापदण्ड बिनाका अस्पताल र क्लिनिक संचालनमा, कार्वाही गर्ने उपमेयरको दाबी

अकबर अली, दुहवी । सुनसरीको दुहवीमा मापदण्ड बिपरितका औषधि पसल तथा अस्पताल संचालनमा रहेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य प्रवर्धन माहामारी, सर्ने, नसर्ने रोगको बिषयमा एकदिने प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी हुन नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयले दुहबीमा मापदण्ड बिपरितका अस. . .


काठमाण्डौको गोंगबुमा गाेली चल्याे, प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौं, ८ माघ । काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।  हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको एक गेष्टहाउम�. . .


द भ्वाइस अफ नेपालकाे  बिजेता पूर्वी नेपालमा, माेरङकाे पथरी देखि झापासम्म कन्सर्ट

विराटनगर, ८ माघ । चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइभ म्यूजिकल कन्सर्ट’ हुने भएको छ । कन्सर्ट पूर्वको विभिन्न सहरमा हुने भएको छ । कन्सर्टमा द भ्वाइस अफ नेपालका बिजेता देखि फस्ट नरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ । पिस ल्याब इन्टरनेशनल प्राइभ�. . .


किन बन्दैनन् गरिबका टिकाउ हुने घर,ओत पाएका ऋषिदेव समुदाय पुगे खाली आकाशमा

रविन्द्र बराल विराटनगर, ८ माघ । मोरङको सुनवर्सी नगरपालिमा करिब २१ बर्ष अगाडि एउटा कार्यक्रम आयो जहाँ गरिब बस्ती बनाउने  । पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले आफ्नो निर्वाचन क्षेत्रमा  प्लान नेपालको सहयोगमा शुरु गरेको जनता आवास कार्यक्रमको टिनमात्र बाँकी रहेको छ । सुनवर्सी नगरपाल. . .