Bivek_OB

सानेपामा नेविसंघको विद्रोह, कार्यालय परिसरभित्रै घेराबन्दीमा देउवा !

काठमाडौं, १० माघ । तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यालय परिसरमै घेराबन्दी गरेका छन् । असन्तुष्ट समूहका नेता दीपक भट्टराईको नेतृत्वमा मोटर साइकल र्‍यालीसहित सानेपा पुगेका नेविसंघ कार्यकताले केन्द्रीय सम. . .


विराटनगरमा बिद्यार्थी बोकेको म्याजिक भ्यान दुर्घटनामा, श्रीराम स्कुलका ६ बिद्यार्थी घाइते

विराटनगर, १० माघ । विराटनगरको मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको �. . .


पानी जमेको खाल्डोमा डुबेर सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु

विराटनगर, १० माघ  । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ । घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर गम्भिर भएका गुरुङलाई उपचारको �. . .


पुनर्स्थापना केन्द्रमा सारीरिक यातनापछि एककाे मृत्यु, सञ्चालक छिरिङ र सुनील पक्राउ

ललितपुर, १० माघ । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो . . .


उदयपुर र मोरङबाट लागूऔषध सहित ७ पक्राउ

विराटनगर,  १०माघ। उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।  उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन रा�. . .


बेलवारी नगरपालिकाको शिक्षा कार्यबिधि अपाङ्गमैत्री नभएको आरोप

विराटनगर, १० माघ । स्थानीय पालिकाले पारित गरेको शिक्षा कार्यविधि र शिक्षा ऐन अपाङ्गमैत्री नभएको बेलबारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । मोरङ नेत्रहीन संघको १९ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले शिक्षा कार्यविधि र शिक्षा ऐन अपांगमैत्री नभएको टिप्�. . .


विराटनगरमा आज यी ठाउँमा लाईन काटिन्छ, कारण यस्ताे छ

विराटनगर,१० माघ । नेपाल विद्युत प्राधिकरणले विराटनगर वितरण केन्द्र अन्तरगतका धेरै  फिडरका विद्युत लाइन अबरुद्द हुँदै छन् । विराटनगर महानगरपालिकाको आग्रहमा सडकका पोल स्थानान्तरण गर्न ११ केभी दुहबी औद्योगिक प्रसारण वितरण लाइनको सेवा अवरुद्ध भएकाे हो ।  ११ केभी विराटनगर–दुहबी प्रसारण लाईन पनि अबरु�. . .


प्रदेश १ का मन्त्रालय सुनसान, प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल

विराटनगर, १० माघ । सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचि�. . .


साहित्यलाई अध्यात्मसँग जोड्न विराटनगरमा सिर्जना वाचन

विराटनगर, १० माघ । अध्यात्मसँग साहित्य संवाद एवं सिर्जना वाचन कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । साहित्यलाई अध्यात्मसँग जोड्ने उद्देश्यले सिर्जना वाचन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा अध्यात्मसम्बन्धी सिर्जना वाचन गरिएको थियो । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राज्ञ दिवश पोखरेल, . . .


राष्ट्रिय वाणिज्य बैंकले आज बार्षिक उत्सव मनाउँदै, विराटनगरमा पनि कार्यक्रम हुने

विराटनगर, १० माघ । राष्ट्रिय वाणिज्य बैक विराटनगर शाखाले ५४ बार्षिकोत्सबको आज बिबिध कार्यक्रम गरि मनाउँदै छ । बार्षिकोत्सवको पूर्व सन्ध्यामा हिजो विराटनगरमा प्रभातफेरी निकालेको थियो । विराटनगर शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाउन लागेको वाणिज्य बैक बिराटनगर शाखाले जनाए�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो

विराटनगर, १० माघ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको आर्थिक एवं प्रशासन शाखामा विद्यार्थीहरुले लगाएको ताला खोलिएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र अनेरास्ववियु, समाजवादी विद्यार्थी संघ र राष्ट्रिय विद्यार्थी संघका प्रतिनिधिविच भएको छलफलपछि ताल खुलाईएको हो । गत पुष २ गतेदेखि क्याम्पस�. . .


दुहबीमा महिला स्वास्थ्य स्वयम् सेविकालाई नगरपालिकाले बाड्याे साईकल

दुहबी, १० माघ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य स्वयम् सेविकालाई साईकल बितरण गरिएको छ । सोनापुर स्वास्थ्यचौकीमा बुधबार एक एक कार्यक्रमको आयोजना गरी वडाका ७ जना स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहान स्वरुप साईकल बितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (सा�. . .