Bivek_OB

संखुवासभाको चैनपुरमा आगलागीबाट १० लाखको क्षति

संखुवासभा, ७ माघ । संखुवासभाको चैनपुर नगरपालिका-७ आमबोटेकी सोममाया तामाङको घरमा आइतवार आगलागी हुँदा  करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।  आगलागीबाट तामाङको फुसको छानो भएको, ढुंगा, माटोले बनेको तीन तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात लगायत १ तोला सुन, ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ । �. . .


समस्या माेवाईलकाे : चार्ज गर्ने क्रममा करेण्ट लागेर र‌ंगेलीमा एक जना घाइते

र‌ंगेली, ७ माघ । मोरङको रंगेली नगरपालिका-३ मा आइतवार करेण्ट लागेर १ जना घाइते भएका छन् । रंगेलीमा रहेको आनन्द इट्टा भट्टामा मजदुरी गर्दै आएका भारत बङ्गाल सितिपुर बस्ने वर्ष ३२ को सेमोल बर्मन घाइते भएका हुन् ।  मोवाईल चार्ज गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका बर्मनको  रंगेली अस्पतालमा उपचार भईरह. . .


विश्वको सबैभन्दा खतरानक रुख, यस्ताे छ कारण

एजेन्सी । विश्वमा धेरै चीजहरु यस्ता हुन्छन्, जसले मानिसलाई नोक्सानी पुर्‍याउन सक्छ । जसको कारण उक्त चिजहरुबाट मानिसहरु टाढै रहनु राम्रो हुन्छ । तर संसारमा यस्तो पनि रुख छ, जसको नजिक जान पनि मनाही गरिएको छ । यो रुखको नाम मैंशीनील हो र यो विश्वको सबैभन्दा खतरानक रुख हो । फ्लोरिडा र क्यारेबियन तटमा पाइने य�. . .


मन्थलीमा बस दुर्घटना, ओखलढुङ्गाका दुईको मृत्यु

ओखलढुंगा, ६ माघ । चम्पादेवी गाउँपालिकास्थित घोराखोरीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ घाइते भएका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा आइतबार दिउँसो बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस ब्रेक फेल भएर  दु�. . .


सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत

विराटनगर, ६ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले युवा साहित्यकार महेश पौड्याललाई पुरस्कृत गरेको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’बाट पौड्याललाई पुरस्कृत गरिएको हो । सुदिश निरौला मेमोरियल ट्रष्टले हरेक वर्ष ४५ वर्षमुनिका एकजना स्रष्टालाई �. . .


विराटनगरका मुण्दडाले सुनवर्शीमा कपडा बाँडे

विराटनगर, ६ माघ । देबेनारा परिवार बिराटनगरले मोरङको सुनलवर्सी नगरपालिकाका बिपन्नलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । सुनवर्शी नगरपालिका वडा नम्बर ७ का अति विपन्न १५० जनालाई जाडोको न्यानो कपडा बितरण गरेको हो । नगरपालिकाका मेयर कालीप्रसाद दास, समाजसेबी देबकिशन मुन्दडा, समाजसेबी रामकुमार राठी , सोह�. . .


मोरङ प्याव्सनले गर्ने स्पोर्टस् मिट माघ ८ देखि लक्ष्मीमार्गमा हुने

विराटनगर, ६ माघ । मोरङ प्याव्सनले आयोजना गर्ने स्पोर्टस् मिट यो बर्ष लक्ष्मीमार्गमा आयोजना हुने भएको छ । प्याब्सन मोरङले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं प्याब्सन स्पोर्टस् मिट गर्ने बारेमा जानकारी दिएको हो । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले विराटनगर भइरहेको प्याब्सन स्. . .


विराटनगरमा चार बर्षपछि विराट फुड फेस्टा हुँदै, जातीय परिकारको स्वाद लिन पाईने

प्रेम देवान ।  विराटनग, ६ माघ । विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । ४ बर्षपछि दोस्रो विराट फुड फेस्टा हुन लागेको हो । विरटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइएफको सयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएसनको सहकार्यमा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म ‘विराट फुड फेस्टा’ हुने भएको छ । आय�. . .


जाँतेका अग्नी पीडित शिक्षकलाई लेटाङ नगर प्याब्सनकाे सहयोग

विराटनगर, ६ माघ । जातेमा रहेको टेन्डर्स ईङलिस बोडिङ स्कुलका अग्नि पीडित शिक्षक युवराज दाहाललाई आर्थिक सहयोग गरेको छ । लेटाङ नगरपालीका वडा नम्बर ९ जाँतेमा रहेको ३ तले काठको घर गत माघ ३ गते विद्युत सर्टभई आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । अग्नि पीडितलाई लेटाङ नगर प्याप्सन मोरङको पहलमा २१ हज. . .


‘सेकेण्ड लर्ड बुद्ध स्कुल स्तरीय भलिवल प्रतियोगिता’ को उपाधी ग्रीन भ्याली लेटाङलाई

विराटनगर, ६ माघ । सेकेण्ड लर्ड बुद्ध ईन्टर स्कुल भलिवल प्रतियोगीताको उपाधी लेटाङ्गको ग्रीन भ्यालीले चुमेको छ । लेटाङ्ग प्याब्सनको आयोजना तथा लर्ड बुद्ध स्कुल विराटनगरको प्रायोजनमा शनिबार भएको ईन्टर स्कुल भलिवल प्रतियोगितामा लेटाङ्गको ग्रीन भ्याली एकेडेमी बिजयी भएको हो । ग्रीन भ्यालीले जातेमा रहे�. . .


विराटनगरमा माघ ९ देखि जुत्ताचप्पल मेला लाग्ने, तीन करोडको कारोवार हुने दाबी

विराटनगर, ६ माघ । “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा हुने भएको छ । नेपाल जुत्तापप्पल म्यानुफ्याक्चरिङ्ग नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्पा संचालन गर्न लागेको हो । एक्स्पो�. . .


प्रदेश १ सरकारले थाल्यो सार्बजनिक स्थल सरसफाई अभियान, पान खाएर कार्यालय प्रवेश निषेध

विराटनगर, ६ माघ । प्रदेश १ मा रहेका सार्बजनिक निकायमा सरसफाई सुदृढीकरणको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । आगामी १ बर्ष भित्र पुर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तरगत मन्त्रालयले कार्यालय प्रमुखलाई बोलाएर आफ्नो कार्यालय सरसफाई गर्ने प्रतिबद्धता लिएक. . .