काठमाडौं, १ मङ्सिर । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज (शनिबार)बाट स्वतः भङ्ग हुने भएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन भएन । नेविसंघको विधानको टुंगो लागेको छैन । उमेरह. . .
विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नाग�. . .
काठमाडौं, १ मङ्सिर। जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने जैविक सन्तुलन पनि खल्बलिएको गुनासो संरक्षण क्षेत्रका जानकारले गरेका छन् ।दिनप्रतिदिन चुरे क्षेत्र उजाडिँदै गएपछि जीवजन्तु संकटमा परेका छन् भने उनीहरूको बासस्थान �. . .
काठमाडौं, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अाजदेखि पुनः सुरु हुँदैछ ।गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि स्थगित गरिएको थियो ।अाजदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसक�. . .
काठमाडाैँ, ३० कात्तिक । सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्. . .
विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लात�. . .
उदयपुर, ३० कात्तिक । सप्तकोसी नदीमा जेटबोट सञ्चालन भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकीय क्षेत्र मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हेर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाइने, प्राकृतिक दृश्यहरुको अवल. . .
भोजपुर, ३० कात्तिक । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ। भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो। घरको बीच तलाम. . .
विराटनगर, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै एक बक्तब्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तानिएको बताएका हुन । मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विव�. . .
विराटनगर, २९ कात्तिक । विराटनगरमा रहेको आरोहण गुरुकुलको निर्माणको काम तिब्र भएको छ । भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकुलको निर्माण तिब्र पारेको हो । करिब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ । तर पछिल�. . .
इलाम, ३० कात्तिक । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु भएएको छ । भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चाल�. . .
उदयपुर, ३० कात्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिनअघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई गाउँमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन् ।ट्याक्टर दुर्घटनापछि घाइते भएकाहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्�. . .