प्रेम देवान । विराटनगर, २ मंसिर । विराटनगरको व्यस्त बजारमा गुण्डा शैलीमा लुटपाट हुन थालेपछि यो बिषय प्हरीको टाउको दुखाईको बन्यो । विराटनगरमा पछिल्लो समय बैकिङ्ग तथा सहकारीमा काम गर्ने महिलाहरु माथी मोटरसाईकल कुदाउँदै चोरी गर्ने गिरोहको सक्रियता बढेको हो । केही दिन भित्रै केही ब्यक्ति लुटिन थाले. . .
विराटनगर, २ मङ्सिर । कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन्। आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन. . .
विराटनगर, २ मंसिर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष्ँ स्व। महेन्द्र गोल्छाको ९ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले बिविध कार्यक्रम गरेको छ । गोल्छाको स्मृतीमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व। महेन्द्र गोल्छा शालिन र उद्योगी/व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताए । अध्यक्ष्ँ घिमिरेले स्व. . .
विराटनगर, २ मंसिर । विराटनगरको कन्चनवारी एयरपोर्टमोड देखि विमानस्थलको मुख्य गेटसम्मको सडक निर्माणका काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकाको विमानस्थल मार्ग स्तरोन्नती परियोजना अन्तरगत दोहोरो नाली निर्माण, टाली बिछ्याउने र पिच निर्माणको कामले तिब्रता पाएको हो । आज भन्दा करिब एक बर्ष अगाड. . .
काठमाडौँ, २ मंसिर । धुमधडाका चलिरहेको छ द भ्वाइस अफ नेपालको सांगितिक यात्रा । अहिले लाइभ राउण्डमा ब्लाइण्ड अडिशनबाट छानिएका अनि व्याटलमा जितेका र स्टेल भएका ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिन्छ । चारजना कोचहरुको आफ्नो टिमलाई मजबुत बनाउन अनि प्रस्तुतिमा अझ निखार ल्याउनका लागि अनवरत कसरतहरु जारी छ. . .
बाँके, २ मङ्सिर । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी छिन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एक�. . .
काठमाडौं, २ मङ्सिर । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विक�. . .
काठमाडौं, २ मङ्सिर । आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनकाे �. . .
विराटनगर, २ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा आगामी बुधबारबाट सुरू हुने टी–१० लिग खेल्न जाने भएका छन्।नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार टी–१० लिगका लागि सन्दीप आइतबार युएई प्रस्थान गर्नेछन्।सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन्। गत महिना के�. . .
इलाम, २ मङ्सिर । स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन सुरु गरेको रोङ गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना अघि सारेको छ। देशभर मौरी र मह आपूर्ति गर्ने योजनासहित गाउँपालिकाले काम सुरु गरेको हो। विषादी प्रयोग घटाएर अर्गानिक गाउँपालिका बनाउने र मौरी स्रोत केन्द्�. . .
बिर्तामोड, २ मङ्सिर । सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैले कुखुरा खरिद गरी बेच्न थाले भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौ धौ थियो। बोयर जातका बाख्रापालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरेँ, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा लगानी करोड पुग्यो। झापा हल्द. . .
काँकडभिट्टा,२ मङ्सिर । झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भ�. . .