Bivek_OB

झापाको बुधबारेमा प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने

विर्तामोड, १ मङ्सिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहय�. . .


ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई प. . .


स्वचालित पेस्तोल सहित धरानबाट १ पक्राउ

धरान, १ मंसिर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुनेबाट प्रहरीले  पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले १ थान स्वचालित पेस्तोल सहित सुनसरी बराह नगरपालिका-११ का ३५ बर्षीय श्या. . .


तेह्रथुमको लालीगुराँसबाट गाँजा सहित १ पक्राउ

तेह्रथुम, १ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ बाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थाई प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने बर्ष ६५ को पूर्ण राईलाई पक्राउ गरेको हो । राईलाई  फुलेकबा�. . .


नेपाली कांग्रेस मुख्यालयमा नेवि संघका दुई समूहको नाराबाजी

काठमाडौँ, १ म‌ङ्सिर । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।भात. . .


यसरी भयाे विराटनगरमा भरतमोहन अधिकारीकाे भव्य अभिनन्दन

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीलाई एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले अभिनन्दन गरेका हुन् । अन्तराष्ट्रिय जेष्ठ �. . .


सुनसरीको भाण्टावारीबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

सुनसरी, १ मंसिर । सुनसरीको नेपाल भारत सीमा भाण्टावारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल तर्फबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । BR 50 F 3206 नम्बरको अपाच्चे मोटर. . .


भद्रपुरकाे कमलधापमा सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

चन्द्रकला भण्डारी । भद्रपुर, १ मङ्सिर । भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । न�. . .


आज सातौँ कर दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै

काठमाडौं, १ मङ्सिर । सरकारले करदाताको सहभागिता बढाउन अधिकतम सहुलियत नीति अवलम्बन गरी राजश्व वृद्धितर्फ ध्यान दिएको आन्तरिक राजश्व विभागले जनाएको छ । विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकारी नीतिअनुसार उद्योग व्यवसायीसँगको समन्वयमा जनतालाई सुसूचित गराउँदै करदाताको सहभागिता बढाउनेतर्फ ध�. . .


दीपासँगै छोरो लिएर अष्ट्रेलिया उडे दीपक

काठमाडौं, १ मङ्सिर । सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।   नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिन. . .


काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आजबाट स्वतः भङ्ग हुने

काठमाडौं, १ मङ्सिर । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज (शनिबार)बाट स्वतः भङ्ग हुने भएको छ । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन भएन ।  नेविसंघको विधानको टुंगो लागेको छैन । उमेरह. . .


भरतमोहन अधिकारीलाई आज विराटनगरमा भब्य अभिनन्दन गरिँदै

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नाग�. . .