विराटनगर,३० कात्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचि. . .
विराटनगर, २९ कातिक । विराटनगरबाट छठ हेर्न गएका बेला हराएका बालक १२ घन्टा पनि भेएिका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशा रामका ८ बर्षिय छोरा अभिनाश राम छठ पुजा हेर्न गएका बेला हराए थिए । विए एफएम पछाडीको नहरमा छठ हेर्न गएका बालक अचानक हराए पछि उनका परिवारजनले आवरविराटनगरमा फोटो सहित बालक हराएको. . .
विराटनगर, २९ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा रहेको कृष्ण गौ सेवा सदनमा रहेका गाई र गोरुलाई महानगरका मेयर भिम पराजुली घाँस हाल्न पुगेका छन् । मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘छठ पर्वको दुईदिन पछि मनाईने ‘गोपाष्टमी’ पर्वको अवसर पारे�. . .
प्रेम देवान/ओवी विराटनगर,२९ कात्तिक । विराटनगरमा बन्दै गरेको सुविधा सम्पन्न बस टर्मिनल (वसपार्क)को निर्माण पुरा भएको छ । तर अहिलेसम्म संचालनको लागि कुनै तयारी देखिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले बिहिबारदेखि आफ्नो सम्पुर्ण निर्माणको काम सकेको जनाएको �. . .
विराटनगर, २९ कात्तिक । बिभिन्न सामाजिक संजाल, भाईवर, वाट्स एप समेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ उक्त चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चा�. . .
काठमाडौं, २९ कात्तिक । सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो । राईको कार्यकक्षमा एसी तातेर पड्किँदा आगो लागेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आगो लाग्दा राई का�. . .
विराटनगर, २९ कात्तिक । त्रिभूुवन विश्वविद्यालय महाराजगंज कलेज काठमाडौंमा आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका विद्यार्थीलाई शिक्षादीप कलेजलले सम्मान गरेको छ । कलेजले विहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरी प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मा�. . .
विराटनगर, २९ कात्तिक । मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडियाले संचालनमा ल्याएको अानन्द ईटा भट्टामा अबैध गाँजा फेला परेको छ । ईटा भट्टामा प्रहरीले छापा मार्ने क्रममा अबैध गाँजाको कारोवार तथा बिक्रि बितरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योग भित्र जाँगाको बिक्�. . .
विराटनगर– पूर्वका मोरङ, सुनसरी र खोटाङमा बुधबार भएको आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको छ।मोरङको कटहरी गाउँपालिका–६ सितपुरका अशोक राजवंशीको गुहालीवाट सुरु भएको आगलागीमा उनीसहित अन्द्र राजवंशी र दुखाराम राजवंशीको घर जलेर ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जन. . .
उदयपुर, २९ कात्तिक । त्रियुगा नगरपालिका १० का वडाध्यक्षको सिफारिसमा विदेशीलाई नागरिकता दिइएको रहस्य खुलेको छ। भारतको मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमतीलाई वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफारिसमा नागरिकता दिएको रहस्य खुलेको हो। त्रियुगा नगरपालिका १० बस्ने दिल मो�. . .
पाँचथर, २९ कात्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’ निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यो चलचित्रका लेखक÷निर्देशक भगिराज राई हुन् । सायाबुङमा पूर्वी नेपालको उच्च पहाडी भेगमा गोठ बस्ने परम्परालाई उता�. . .
विराटनगर, २९ कात्तिक । लियोे क्लब अफ बिराटनगर युनिक र लाईन्स क्लब अफ बिराटनगर युनिकले विराटनगरको अशोक चोकमा मधुमेह रोगको निशुल्क परिक्षण गरेको छ । मधुमेह दिवसको अवसर पारेर परिक्षण गरेको हो । निशुल्क मधुमेह(चिनी रोग) परिक्षणमा स्थानीय ७५ जनाले सेवा लिएको आयोजकले जनाएको छ । लाईन्स, लियो इनोभेटिभ र लाईन्�. . .