Bivek_OB

विराटनगरको काली मन्दिरदेखि रंगेलीसम्म निसान यात्रा निकालिने

विराटनगर, १५ असोज । विराटनगरमा दोस्रो पटक निसान यात्रा निकालिने भएको छ । विराटनगरमा गत बर्ष झै यसपटक पनि ंविराटनगरका जागरुक तथा धार्मिक युवाहरुद्धारा विराटनगको काली मन्दिरदेखी रंगेलीको काली मन्दिरसम्मको पैदल यात्रामा निकाल्न लागेका हुन् । मन्दिरहरुको प्रचार प्रसार तथा धर्म प्रति युवाहरुको आस्था �. . .


गृहमन्त्रीले भने ‘देश टुक्र्याउन प्रयास गर्ने राष्ट्रघातीलाई कार्वाही हुन्छ’

विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापाले देश टुक्र्याउन प्रयास गर्ने राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई दण्डित गर्ने बताए । गृहमन्त्री थापाले सरकार मुलुकको स्व. . .


प्रदेश १ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखिएको मुख्यमन्त्रीको भनाई

विराटनगर, १४ असोज । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकले विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले य�. . .


उदयपरुखबाट लडेर महिलाको मृत्यु

उदयपुर, १४ असाेज। उदयपुरको त्रियुगा नगरपालिका-७ मा आईतबार बिहान रुखबाट लडेर १ महिलाको मृत्यु भएको छ । बिहान करिव ११ बजेको समयमा दाउरा काट्न जंगल गएकी बर्ष ३० की तारा बस्नेत रुखमा चढेर दाउरा काट्ने क्रममा अचानक लडेर मृत्यु भएको प्रहरी चौकी सुकौराले जनाएको छ ।. . .


सुनसरीकाे बराहमा सर्पदंशबाट महिलाको मृत्यु

सुनसरी, १४ असाेज। सुनसरीको बराह नगरपालिका-१ काे कोलेनीमा  सर्पदंशबाट १ महिलाको मृत्यु भएको छ ।  घर बाहिर आँगनमा निस्किएको बेला सर्पले टोकेर सोही स्थान बस्ने ४१ बर्षीया उषा दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । सर्पले टोकेर घाईते भएकी दाहाललाई ईटहरी स्थित आर्मी व्यारेकमा. . .


राजधानी सार्ने चलखेलका बिरुद्ध विराटनगरवासी आक्रोशित, आन्दोलनको तयारी

विराटनगर, १४ असोज । विराटनगरबाट स्थायी राजधानी अन्यत्र नसार्न बिराटनगरवासीले चेतावनी दिएका छन् । दर्जनौ संघ संगठनको उपस्थितीमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघमा आईतवार दुई चरणमा आयोजित छलफलमा उनीहरुले बिराटनगरलाई स्थायी राजधानी नबनाई अन्यत्रै लैजाने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन । विर�. . .


यसरी भयो विराटनगरमा विद्यार्थीको हत्या, ५० लाखको फिरौतीमा बार्गेनिङ

सुमन/प्रेम विराटनगर, १४ असोज गत असोज ७ गते आईतवार एक ब्यक्तिको शव विराटनगर महानगरपालिका वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनीको ह्युम पाईपमा भेटियो । असोज १ गते देखि हराएका ति ब्यक्तिको बारेमा प्रहरीलाई २ गते नै खबर भएको थियो । करिब ५ दिन पछि मात्र ह्युमपाईपमा शव गन्हाएको स्थानीयले थाहा पाएपछि प्रहर�. . .


विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल विरुद्ध ब्यापारी संगठनको सक्रियता बढ्यो

विराटनगर, १४ असोज । विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल शुरु भएको भन्दै उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले गम्भीर छलफल शुरु गर्ने भएको छ । विराटनगरलाई स्थायी राजधानी हुन नदिनको चलखेल भएको आम जनमानसमा आभाष भएको र त्यसै प्रकृतिका कार्यहरु हुन थालेको दुबै संगठनको निश्कर्ष छ । यसरी भएको चलखेलको . . .


अब मासिक ५ सय मै इन्टरनेट ! तर कसरी ?

उर्लावारी, १४ असाेज । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा बितरण गर्ने भएको छ । प्रा.लि.ले  उर्लाबारीमा  पत्रकार सम्मेलन  गरी सो जानकारी दिएको हो । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्द�. . .


साउनमा मात्र मूल्य वृद्धि ४दशमलव २ प्रतिशत बढ्याे

काठमाडौं, १४ असाेज।  साउनमा ४.२ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि दुई दशमलव तीन प्रतिशत थियो । यस अवाधिमा खाद्य पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्यवृद्धि बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निकालेको तथ्याँकअनुसार यस आर्थिक वर्षको पहिलो महिन�. . .


विराटनगरमा निर्मलाको पक्षमा सडकमा कविता, अभिब्यक्त भए आक्रोश र बिद्रोहका शब्द

विराटनगर, १४ असोज । बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तले अझै न्याय पाउन नसकेको भन्दै बिराटनगरमा युवाहरुले सडकमा कविता गोष्टी आयोजना गरेका छन् । निर्मलाका निम्ती न्याय नाम दिईएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले कविता वाचन गरेका थिए । समाज परिव�. . .


विराटनगरमा जितियाको रन्को, जितिया सबै समुदायमा विस्तार हुँदै

विराटनगर, १४ असोज । सन्तानको दीर्घायुको कामनासहित तराइम मधेशमा मनाईने जितिया पर्वको पुर्व सन्ध्यामा अप्पन विराटगढ परोपकार समाजले विराटनगरमा जितिया पर्व समारोह आयोजना गरेको छ । भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेलले केहि दशक अघिसम्म तराइ मधेशका महिलाले मात्र मनाउने जितिया पर्व पछिल्लो समय अन्य सम. . .