राजविराज, १६ असाेज । वोदे वरसाइन नगरपालिका–८, काचनकी २५ वर्षीया रन्जुदेवी साह र राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १९ वर्षीया प्रेमकला ठाकुर तीन दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छन् । ठाकुरलाई बेड नम्बर २७ मा राखिएको छ भने बेड अभावमा साहलाई भुइँमै राखेर उ�. . .
धनुषा, १६ असाेज । अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो । आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्च. . .
एजेन्सी, १६ असाेज । चिकित्सातर्फको नोबेल पुरस्कार घोषणासँगै संसारकै प्रतिष्ठित मानिने नोबेल पुरस्कार घोषणा सुरु भएको छ । यसवर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका जेम्स पी।एलीसन र जापानका त्सुकु होन्जोलाई प्रदान गरिने घोषणा गरिएको छ । एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक ले�. . .
विराटनगर, १६ असोज । कार्तिक १७ गते विराटनगरमा हुने दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगिहरुले फोटो सुट गरेका छन् । पर्यटकीय सहर भेडेटारमा पुगेर उनीहरुले फोटोसुट गरेका हुन् । प्रतियोगीको फोटो सुट विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका हुन । जातीय पहिरनमा स. . .
विराटनगर, १६ असोज । नजिकिदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वलाइै लक्षित गरी एक नम्बर प्रदेश प्रहरी कार्यालयले नयाँ सुरक्षा योजना सार्बजनिक गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मातहतका सबै जिल्लाहरुमा हुनसक्ने सम्भावित अपराधिक घटना नियन्त्रणको लागि सुरक्षा योजना ल्याएको हो । प्रहरी�. . .
झापा, १५ असाेज । झापाको मेचीनगर नगरपालिका-४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको टोलीले २ लाख ५६ हजार ५ सय मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित मेचिनगर नगरपालिका-७ बस्ने वर्ष ४५ को गोपाल बुढाथोकी र बर्. . .
मोरङ, १५ असाेज । मोरङको केरावारी गाउँपालिका-७ स्थित डाँगीमा नहरले बगाएर महिलाको मृत्यु भएको छ । नहर तर्ने क्रममा अचानक नहरले बगाएर सोही स्थान बस्ने बर्ष ५० की लक्ष्मी बि.क.को मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटस्थलमा प्रहरीको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको �. . .
विराटनगर, १५ असोज । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरु बिच विकास साझेदार समन्वय गर्न बिराटनगर भेला सकिएको छ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छि. . .
विराटनगर, १५ असोज । नेपाल प्रेस युनियन मोरङको नव निर्वाचित कार्यसमितिलाई सोमबार पदस्थापन गरिएको छ । निवर्तमान अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच आइतबार अध्यक्ष कुमार लुइँटेललाई पद हस्तान्तण गराएका छन् । पत्रकार महासंघ मोरङको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प�. . .
विराटनगर, १५ असाेज । प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचारी धारणा सार्बजनिक गरेको छैन । तर मुख्यमन्त्री राईले कार्यपालिका बिराटनगरमा र ब्यवस्थापिका ईटहरी लैजाने कुराले बिराटनगरमा तरंग छाएको छ । तरंगित अबस्थाकै बिचमा आज देखि नेकपाको संसदिय दलको बैठक बसेको छ । बैठकम. . .
विराटनगर, १५ असोज । बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो । यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रस�. . .
विराटनगर, १५ असोज । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक विराटनगरको फन एण्ड फुड रिसोर्टमा शुरु भएको छ । प्रदेशको नाम र राजधानीको बिषयमा चर्को बहस शुरु हुन थालेपछि संसदिय दलको बैठक शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले आन्तरिक गृहकार्य गर्दै मन्त्र�. . .