विराटनगर, १७ असोज । जिल्ला प्रहरी कार्यालयले सुरक्षा सम्बन्धी योजना सार्बजनिक गरेकै दिन बिराटनगरको सन्सारी माईस्थानमा चोरी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० सन्सारी माईस्थानकी उर्मिलादेबी मण्डलको घरमा चोरी भएको हो । बुधवार साँझ उनको घर भित्र रहेको नेपाली रुपैयाँ २५ हजार र २० हजार भारत�. . .
विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका वडा नम्बर –१६ मा रहेको गौतम बुद्ध बिद्यालयले दशैंको टीका बिशेष कार्यक्रम गरी दशै मनाएको छ । बिद्यालयमा पढ्दै गरेका स–साना बालबालिकालाई आउदै गरेको दशैंको झल्को दिने उद्देश्यका साथ दशैं टिका मनाईएको हो । स्कुलमा अध्ययनरत मन्टेश्वरी र पुर्व प्राथमिक तहका बालब. . .
विराटनगर, १७ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको काममा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकार तथा संघीय सरकार बिचको अलग अलग अधिकारको संबैधानिक ब्यवस्था रहेकोले आफ्नो अधिकारको सही रुपमा जनताको काममा केन्द्रीत गराउनु पर्ने �. . .
विराटनगर, १७ असोज । विराटनगर स्थित विरेन्द्र सभा गृह हलमा असोज २८ गते हुने ‘ प्रथम मिस्टर मोरङ बडिबिल्डीङ्ग’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाे छ । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समुहमा हुने प्रतियोगितामा जिल्लाका जोकोहि पनि सहभागिता जनाउन पाउने बताइएको छ । शारीरिक सुगठन प्रतियोगितामा. . .
विराटनगर, १७ असोज । विराटनगरको ‘बी’ प्लटमा यही शुक्रबार हुने बडिबिल्डीङ्ग प्रर्दशनीको सम्पूर्ण तयरी पुरा भएको छ । मोरङ जिल्ला बडिबिल्डीङ्ग एण्ड फिट्नेस एसोशिएसन विराटनगरको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको हो । शुक्रबार दिउँसो २ बजे हुने उक्त प्रदर्शनीमा पुरुष, महिला बडिबिल्डीङ्�. . .
प्रेम देवान विराटनगर, १७ असोज । मोरङ जिल्लामा पछिल्लो समय अपराधिक गतिविधीका घटनाहरु श्रृंखलावद्ध घटिरहेका छन् । अझ धेरै घनाबस्ती रहेको विराटनगर महानगरपालिका भित्र झन् यस्ता घटनाहरु एकपछि अर्को गर्दै भईरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आउदै गरेको चार्डपर्वलाई लक्षित गरी एम्वुस नितिसँगै क. . .
विराटनगर, १७ असोज । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट ब्लो मेशिनमा टाउको ठोक्किदा १ महिलाको ज्यान गएको छ । मंलबार ईन्डस्ट्रिजमा मजदुरी गर्दै आएकी बुढीगंगा गाउँपालिका(३ बस्ने ३४ बर्षीय सरिता तामाङको बोतल टिप्न भुईमा निहुरिएको बेला स्वचालित मेशिनल�. . .
काठमाडौं, १७ असाेज । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा �. . .
विराटनगर, १७ असाेज । ईलाका प्रहरी कार्यालय रानीले "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत बिराटनगर महानगरपालिका-१५ बाट १ लाख ८२ हजार २ सय २१ रुपैँया मूल्य बराबरको सामान बरामद गेकाे छ । खाद्यान्न, लत्ताकपडा ४ थान साईकल बरामद गरेकाेमा ति सामान बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ । त्य. . .
पाँचथर, १७ असाेज । जबरजस्ती करणी गरेको आरोपमा पाँचथरबाट प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । गत असोज १३ गते पाँचथर फिदिम नगरपालिका-१२ बस्ने २६ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १९ को सुमन केरुङलाई पक्राउ गरेको हो । केरुङले रातको समयमा युवतीको घरमा गई मोबायलमा भएको फोटो द�. . .
बिराटनगर, १६ असाेज । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नव निर्मित प्रहरी कार्यालय भवनको आज समुद्धाटन गरिएकाे छ । उक्त भवनको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमका विच समुद्घाटन गरेका हुन् । ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैंया ६ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्. . .
विराटनगर, १६ असोज । विराटनगर महानगरपालिकामा एसियाली बैकंको सहयोगमा एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम भईरहेको छ । परियोजना अन्तगर्त विराटनगर रोडशेष देखी रानी सिकीयाई नहरसम्म अहिले नाला बनाउने कामले गति लिएको छ । यसको ठेक्का बिराटनगरको बोहरा गु्रपले संचालनमा ल्याएको भुमि कन्ट्रक्सनले नाल�. . .