Bivek_OB

हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प

ताप्लेजुङ, १३ असाेज ।  हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्�. . .


विराटनगरका राजु श्रेष्ठ ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’ बाट सम्मानित

विराटनगर, १३ असोज । राष्ट्रिय सूचना आयोग काठमाडौंले मोरङ जिल्लाका क्रियाशिल सुचनाका अभियन्ता राजु श्रेष्ठलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा पुरस्कृत गरेको छ । सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले . . .


मोरङको जेफाले बिहार देखि बंगालसम्मको रोजाई, समस्या भौतिक पुर्बाधार र सडक संजालको

विराटनगर, १३ असोज । मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडा मोरङ जिल्लाको पर्याटकिय स्थल हो । यो पर्यटकिय क्षेत्र केरावारी गाउँपालिका वडा नम्बर २ मा अबस्थीत छ । विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने यो स्थल १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । ३५ घरघुरी भएको उक्त बस्तीदेखि करिब प�. . .


शनिवारीय बिशेष : विराटनगरमा थारु मोडल कला संस्कृती संरक्षणमा, यस्ता थिए थारु परिकार

प्रेम देवान विराटनगर, १३ असोज । पुराना परिकार नयाँ पुस्ताले भुल्दैछन् । युवा पुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकारहरु पनि चिन्तित छन् । तर यतिबेला थारु युवा युवती मोडलहरु यसलाई जिवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश. . .


म्युजिक खबर अवार्डको लागि ख्यातिप्राप्त कलाकार विराटनगर ल्याउने तयारी तिब्र

विराटनगर, १३ असोज । आगामी असोजको १९ गते विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करणको तयारी तिब्र पारिएको छ । स्तरिय एवं मौलिक संगितको धार नेपाली गित संगितको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो । मुलुक भित्र सांस्कृतिक पर्यटन प्रवद्र्�. . .


प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित

विराटनगर , १३ असाेज।  नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन ।  विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरे�. . .


धरानमा बलात्कारकाे श्रृङ्खला, मामाघरमा सुतेका दिदी बहिनी ओछ्यानमै बलात्कृत

धरान, १२ असाेज। मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् । धरान–६ पानवारी मामाघर भएका उनीहरु मामाघरमा सुतिरहेको अवस्थमा नै बलात्कृत भएका हुन् । मामाघरमा हजुरआमाको निधन भएपछि जुठो बार्न आमाको साथ लागेर आएका १५ वर्षिय दिदी र १३ बर्षिय बहिनी बलात्कृत भएका हुन् । राती अबेरसम्म जाग. . .


माटो लिन गएकी महिलाको माटोले पुरिएर मृत्यु

उदयपुर, १२ असाेज । उदयपुरको रौतामाई गाउँपालिका-६ चिसापानीमा माटो लिन गएकी एक महिलाको माटोले पुरिएर मृत्यु भएको छ । आज दिउँसो घर पोत्ने माटो लिन गएकी बर्ष-५९ की मधुमाया रायमाझीको माटोले पुरिएर मृत्यु भएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी रौतामा�. . .


उदयपुरमा मानव कंकाल भेटियाे

उदयपुर, १२ असाेज । उदयपुरको त्रियुगा नगरपालिका-१६ बेल दोभानको जंगलमा मानव कंकाल फेला परेको छ । आज दिउँसो स्थानीय ब्यक्तिहरु उक्त जंगलमा दाउरा खोज्ने क्रममा मानव कंकाल देखेपछी प्रहरीलाई खबर गरेका थिए ।  सोही आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा आवश्यक कानूनी प्रकृ. . .


विराटनगरको न्युरो हस्पिटलमा मुटुको उपचारमा सुबिधा सम्पन्न प्रबिधि

विराटनगर, १२ असोज । चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल भएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि प�. . .


घाँटीमा ट्याब्लेट अड्किएर महिलाकाे मृत्यु

सुनसरी, १२ असाेज । सुनसरीमा आयुर्वेदिक औषधी (ट्यावलेट) सेवन गर्दा अड्किएर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ईटहरी उप-महानगरपालिका-३ बस्ने सन्तोष सारुमगरको श्रीमती अन्दाजी बर्ष २४ की शान्ति मगरले ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्कन गई घाइते भए पश्चात तत्काल उपचारको लागि बि.पि.क. . .


महिला हिंसाका घटना बढे, भदौमा मात्र ४८ जना बलात्कृत

काठमाडौं, १२ असाेज । पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालि�. . .