Bivek_OB

विराटनगरमा करले वडा अध्यक्षलाई कचकच, भन्छन्, ‘जनतामा कर शिक्षाको कमी भयो’

विराटनगर,  ९ असोज । आगामी दिनमा करलाई आम्दानीको आधारमा कर बर्गिकरण गरेर मात्र तय गरिनु पर्ने वडा अध्यक्षहरुले बताएका छन् । क्षेत्रगत रुपमा जनताको आम्दानीका आधारमा करलाई अनुवार्य गरेर बर्गिकरण गर्ने हो भने करको समस्या समाधान हुने उनीहरुको भनाइ छ । करको दर भन्दा पनि दायरा बढाउने, कर तिर्नको लागि सहज वा�. . .


पहिलाे सय ग्राहकलाइ अाजिवन नि:शुल्क सर्भिसिङ्ग अफरसहित विराटनगरमा एक्वाफ्रेसकाे बिक्रि सुरु

विराटनगर ८ असोज । विराटनगरमा केही समय अगाडी जण्डिसको रोगबाट धेरैले ज्यान गुमाउनु पर्यो । सयाै‌ मानिस यस रोगबाट ग्रषित भएर थला नै परे । यसको एउटै कारण थियो विराटनगरको दुषित पानी । खानेपानीमा दुषित जीवाणु देखिन थालेपछि अधिका‌ँश विराटनगरवासीले जारकाे पानी सेवन गर्न सुरुगरेका थिए । तर विराटनगरमा रहेका व. . .


जनकपुरमा परिक्षा वहिष्कार गरेर विराटनगरमा २ दिनदेखि इन्जिनियरिङ्गका विद्यार्थीद्धारा आमरण अनसन

विराटनगर ८ असोज । विराटनगर २ मा रहेको स्थित पूर्वाञ्चल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयसँग विभिन्न माग राख्दै विद्यार्थीहरु आमरन अनसनमा बसेका छन् । जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजमा अध्ययरत विद्यार्थीहरु आफनो माग पुरा गर्न दुई दिनयतादेखी विश्व विद्यालय अगाडी अनसनमा बसेका हुन�. . .


बिराटनगरमा तेस्रो पटक निकालिएको भीमसेन रथ यात्रा हेर्नुहोस ( फोटो फिचर सहित )

प्रेम देवान बिराटनगर ८ असोज । काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । भीम सेन रथ यात्रा मुल समारोह समिती विराटनगरले तयार पारेको भीमसेन रथ यात्रा सोमबार विराटनगरमा भव्याताका साथ निकालेको छ । बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्. . .


कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था बैदिक कर्मकाण्ड परिषदमा निरौला

विराटनगर ८ असोज । कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था बैदिक कर्मकाण्ड परिषदले संस्थालाई पूर्णता दिएको छ । परिषदको सोमवार विराटनगरमा बसेको बैठकले कुमार निरौलाको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति बनाएको छ । समितिको उपाध्यक्षमा अनन्त पराजुली,सचिव कौशल ढुङ्गेल ,सह सचिव कृष्णप्रसाद निरौला, कोषाध्यक. . .


विराटनगरमा नेपाल कै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियोगिता प्रथमलाई नगद १ लाख ५१ हजार रुपैयाँ

विराटनगर ८ असोज । ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको सोमबार पत्रकार सम्मेल�. . .


प्रदेश नम्बर २ का सेन्ट्रल ईन्जिनियरिङ्ग परीक्षार्थीद्धारा प्रदेश नम्बर १ विराटनगमा २ दिनदेखि आमरण अनशन ( फोटो फिचर )

विराटनगर ८ असोज । प्रदेश नम्बर २ मा रहेको जनकपुरमा रहेको मोडेल पुर्वाअञ्चल कलेजमा गत भदौ २६ गते संञ्चालन भएको परीक्षामा मानसिक र भयपुर्ण अवस्थामा संचालन गरेको भन्दै परीक्षा रद्ध गरी पुन परीक्षा तालिका सर्वजनिक गर्न माग गर्दै सेन्ट्रल ईन्जिनियरिङ्गका परीक्षार्थीद्धारा ५ बुदे माग राखेर पूर्वाअञ्चल �. . .


जागरण शक्ति समूहका महिलाहरुद्धारा जनप्रतिनिधीलाई ज्ञापन पत्र

विराटनगर, ७ असोज । लामो समय देखि मोरङ जिल्लामा रहेर विभिन्न क्षेत्रको परियोजनामा काम गर्दै आएको जागरण नेपालले स्थानीय जनप्रतिनिधीहरुलाई ज्ञापन पत्र बुझाएको छ । जागरण नेपालले स्मार्को परियोजना अन्तगर्त स्थानीय सुशासन, निर्णायक तह, निर्वाचन तथा राजनीतिक दलका विभिन्न क्षेत्रमा सहभागिताको अधिकारका ल�. . .


हिमालय दर्शन कलेजमा वूष्ट अप (मक) टेस्ट

विराटनगर, ७ असाेज । विराटनगर–९ मेनरोडमा रहेको हिमालय दर्शन कलेजले विराटनगर तथा आसपासका क्षेत्रवाट त्रि.वि.वाट संचालन हुने विएससी सिएसआईटीको प्रवेश परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी विएससी सिएसआईटी प्रवेश परीक्षा वूष्ट अप (मक) टेष्ट सञ्चालन गरेको छ । आइतवार कलेजमा एक कार्यक्रम विच भएको वूष्ट �. . .


भाषाकै कारण सेवाबाट बन्चित छन् बहिरा व्यक्तिहरु

विराटनगर,७ असोज । बोलेको कुरा सहजै अन्य मानिसले वुझ्न नसक्दा बहिरा ब्यक्तिहरुले सास्ती बेहोर्न बाध्य भएका छन् । सांकेतिक भाषा जानकारको अभावमा बहिरा ब्यक्तिहरुले सास्ती बेहर्नु परेको धारणा बहिरा अधिकारकर्मीले राखेका छन् । कोशी बहिरा संघद्धारा आइतवार विराटनगरमा आयोजित अन्तराष्ट्रिय सांकेतिक भाषा . . .


विराटनगरको डिग्री क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

विराटनगर, ७ असोज । विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर प्रमुखको कार्यकक्षमा २ सातादेखीको तालाबन्दीले पठन पाठनसँगै प्रशासनिक काम प्रभाबित भएको छ । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्. . .


आगलागीबाट १८ लाखको क्षति

ईलाम, ७ असाेज। ईलामको फाकफोकथुम गाउँपालिका-१ स्थित लुम्सुङमा शनिवार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको ब्याट्री सर्ट भई अचानक आगलागी हुँदा लिम्बुको काठले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान . . .