विराटनगर, ७ असोज । विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर प्रमुखको कार्यकक्षमा २ सातादेखीको तालाबन्दीले पठन पाठनसँगै प्रशासनिक काम प्रभाबित भएको छ । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्. . .
ईलाम, ७ असाेज। ईलामको फाकफोकथुम गाउँपालिका-१ स्थित लुम्सुङमा शनिवार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको ब्याट्री सर्ट भई अचानक आगलागी हुँदा लिम्बुको काठले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान . . .
झापा, ७ असाेज । झापाको कन्काई नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा जेसिबीकाे ठक्करबाट आईतबार बिहान १ जनाको मृत्यु भएको छ । बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ६ प ६६६४ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबीले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करब�. . .
विराटनगर,७ असोज । सुनसरीको धरान उप–महानगरपालिका ११ स्थित सगरमाथा टोलमा बालिकालाई जवजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भोजपुर घोडेटार–७ रानीवास घर भई हाल धरान ११ बस्ने बर्ष ३० को दुर्गा बहादुर बि.क.लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । बि.क. ले सोही स्थान बस्ने १२ बर्षीया १ बाल�. . .
विराटनगर, ७ असोज । बन्द हडतालको समयमा पेट्रोलियम पदार्थको वितरणको अभाव हटाउन नेपाल आयल निगमले विराटनगर पठाएको डिस्पेन्सर बिग्रिएर थन्किएको छ । करिब ९ हजार लिटर क्षमताको सो डिस्पेन्सर प्रयोग गर्न सकिएको भए विभिन्न नाममा हुने हड्तालका कारण हुने पेट्रोलियम पदार्थको अभावको समस्या केही दिनको लागि समाध�. . .
विराटनगर, ७ असोज । आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर १८ मा भेटिएको शव पोष्ट मार्टमकोको लागि धरान पठाईएको छ । कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्नको लागि लगिएको भएपनि शबको प्रकृती अन्यन्तै किरा पारेको कारणले गर्दा कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञापन. . .
प्रेम देवान । विराटनगर ७ असोज । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा भेटिएको शव शंकास्पद भएको पाईएको छ । आईतबार विहान १० तिर होमपाईप भित्र भेटिएको शवको टाउको कंकाल र शरिर कुहिएको अवस्थमा फेला परेको हो । जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले क. . .
सुनसरी, ७ असाेज । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ स्थित आर्मी क्याम्प नजिक लागूऔषध सहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषध सहित धनकुटा शहिदभुमी-५ खोकु बस्ने बर्ष २० को सन्तप राई, बर्ष २० को अविशेष राई, बर्ष २५ को मौषम राई, धरान १३ बस्ने बर्ष २१ को अजय राई र बर�. . .
काठमाडौं, ७ असाेज । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । भाडा बढाउन नपाए दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने घुर्कि लगाएका यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो । यसका लागि हिजै �. . .
विराटनगर, ७ असोज । आईतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकी सिनवारी नजिकैबाट एक आपसमा दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को टिपर । यी दुबैले एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनिती बनाएको देखिन्थ्यो । तिब्र गतीमा आएका दुबै सवारीहरु को भन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने. . .
विराटनगर, ७ असोज । नेपाली कांग्रेसबाट विजयी मोरङका सांसदहरुले मोरङको क्षेत्र नम्बर ६ मा सम्पर्क कार्यालयको स्थापना गरेका छन । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सांसद डिला संग्रौला र प्रदेश सांसद चुमनारायण तबदारले सम्पर्क कार्यालयको स्थापना गरेका हुन् । जनताका गुनासाहरु राख्न र सिधै जनतासँग नेता. . .
विराटनगर, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामच. . .