विराटनगर, ६ असोज । मोरङको कानेपोखरी गाउँपालिका–४ मा शनिबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि १ जना घाईते भएका छन् । दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १३ प ६२५५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलका चालक सोही स्थान बस्ने २३ बर्षीय निर�. . .
विराटनगर, ६ असोज। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिएका छन ।यहि असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन । सामाजिक �. . .
विराटनगर, ६ असोज । विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । त्यसैक्रममा शुक्रवार विराटनगर–७ अस्पताल चोकमा नयाँ हेल्थ केयर सेन्टर सञ्चालनमा आएको हो । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । उक्त सेन्टरमा डिजिटल एक्स–रे , फिजियोथेरापी सेवा , ओपिडी सेवाका साथै एलआरएल ल्य. . .
विराटनगर, ६ असोज । जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी, जहदा र धनपालथान गउपालिको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकार छ । राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्�. . .
अमेरिका ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्य�. . .
विराटनगर, ६ असाेज । नेपाल आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ । अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हामीले अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिन्छौँ । ट्यांकर नचलाउने �. . .
काठमाडौं, ६ असाेज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोज�. . .
काठमाडौं, ६ असाेज । सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ । पोस्टर सार्वजनिक गरे�. . .
विराटनगर, ६असोज । हामी युवाको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा नाटक एक चिहान मञ्चन गरिने भएको छ । आज शनिवारदेखि १६ गते सम्म १० दिन गुरुकुलमा नाटक एक चिहान मञ्चन गरिने भएको हो । स्व.उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण गरी मञ्चन गर्न लागिएको निर्द�. . .
काठमाडाैँ, ५ असाेज । ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम �. . .
काठमाडाै, ५ असाेज । सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ। ‘इन्टरन�. . .
विराटनगर, ५ असोज । विराटनगर १५ स्थित हनुमान मन्दिर नजिक स्थानीयको शुक्रबार कुटपिटबाट एक जना सिटी रिक्सा चालक घाईते भएका छन् । कुटपिटबाट को १ ह ४२२१ नम्बरको सिटीरिक्सा चालक विराटनगर महानगरपालिका–१५ बस्ने बर्ष ३० को ईन्द्रदेब शाह घाईते भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । दिउँसो भाडाको विषयमा �. . .