Bivek_OB

कांग्रेसको विराटनगरमा गर्ने विरोध कार्यक्रमको तयारी तिब्र

विराटनगर, ८ साउन। प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारको विरुद्धमा साउन १५ गते देशव्यापी रुपमा गर्ने तय भएको विरोध कार्यक्रम सशक्त बनाउन मोरङमा ३ सय ५० सदस्यीय समिति गठन भएको छ । मोरङ काँग्रेसको मंगलबार विराटनगरमा बसेको बैठकले प्रदेश राजधानी विराटनगरमा सशक्त विरोध र्याली तथा सभा गर्ने निर्णय गरेको ह�. . .


विराटनगरका किसान धान रोप्न ब्यस्त, पूर्वमा ६५ प्रतिशत मात्र रोपाई (भिडियो सहित)

प्रेम देवान विराटनगर, ८ साउन । विराटनगर १२ रानी सिकीयाई की ६० बर्षिया गंगादेवि यादव मंगलबार सखारै खेतमा धानको विउ काढ्न ब्यस्त थिईन् । उनी निक्कै हतारोमा देखिन्थिन् । उनका छिमेकी रामजी विश्वास पनि उनका छोरासंगै दुई हल गोरु लिएर खेतमा विहानैदेखि धमाधम धान रोप्न र हिल्याउनमा ब्यस्त थिए । उनीहरु साउनको �. . .


२ हजार ३ सय सरकारी कर्मचारीमाथि कारबाही गर्न सिफारिस

काठमाडाैँ, ८ साउन । राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा गरेकाे छड्के अनुगमनका क्रममा २ हजार ३ सय ३१ कर्मचारी समयमा कार्यालयमा नअाउने तथा पाेशाक नलगाउने भेटिएपछि  कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका स�. . .


महेन्द्र मोरङ क्याम्पस प्रशासनलाई फेरी विद्यार्थीको माग, क्याम्पसमा सँधैको रडाको

विराटनगर, ८ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सञ्चालित बिबिए. र विएससी सिएसआइटी कार्यक्रममाका लागि थप विद्यार्थी कोटा राख्न विद्यार्थीहरुले माग गरेका छन् । हाल विविएमा ६४ जनाको मात्र कोटा रहेको कारण अन्य थप ३२ जनाको विद्यार्थी कोटाको माग गरिएको हो । अनेरास्वियु र अखिल क्रान्तिकारी विद्यार्थ�. . .


एक नम्बर प्रदेशमा एक हजार छ सय सवारी दुर्घटनामा चार सय ६५ जनाको मृत्यु

विराटनगर, ८ साउन । प्रदेश १ मा चालु आर्थिक वर्षको हाल सम्ममा एक हजार छ सय सवारी दुर्घटना भएका छन् । जसमा चार सय ६५ जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । दुर्घटनामा दुई हजार पाँच सय ४० जना घाइते भएका छन् । एसपी लम्सालले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवार. . .


विराटनगरकाे आरागन होटल स्कुलका विद्याथीलाई हिलेमा सम्मान

विराटनगर ८ साउन । विराटनगर ९ मा रहेको आरागन होटल स्कुलले नयाँ  विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्कुलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई धनुकुटाको हिलेमा रहेको होराईजन होटलमा एक कार्यक्रम विच भव्य  स्वागत गरेको हाे । विद्यार्थीहरुले आफूमा भएका कला   देखाएका थिए । विद्यार्थीहरुले सांगितीक तथा सास्. . .


बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

बिराटनगर, ८ साउन ।  बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६. . .


पार्टीको निर्देशनपछि कानुनमन्त्री तामाङले राजीनामा दिँदै

काठमाडौं, ८ असार । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्देशनपछ तामाङले मंगलबार राजीनामा दिने तयारी गर्नुभएको छ । मन्त्री तामाङले बंगला�. . .


विराटनगरबाट प्रहरीको व्याण्ड बाजा सहित यसरी निस्कियो बोलबम यात्रा (भिडियो सहित)

प्रेम देवान विराटनगर, ७ साउन । साउनको पहिलो सोमबार, आज देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्नेको भिड लागेको छ । विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । त्यति मात्र हैन हरेक शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । साउन महिनामा शिवलाई �. . .


फोहोर ब्यवस्थापनमा सहयोग नगरे विराटनगरका युवाले फोहोर उपहार पठाउने

विराटनगर, ७ साउन । परिवर्तनका लागि हातेमालोको २९ औ हप्तामा युवाहरुले बिराटनगरको सन्सारी माईस्थान तथा भानु कला केन्द्रको सरसफाई गर्दासम्म युवामा जोश सँगै आक्रोश देखिन थालेको छ । विगत २८ औ हप्ता देखि म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने मुल नाराका साथ शुरु गरिएको सरसफाई अभियानको २९ औ हप्ता पुरा हुँदा �. . .


विराटनगरको सडक बनाउन जन दवाव, बलभद्र चोकका व्यापारीद्धारा चक्काजाम

विराटनगर, ७ साउन । ठेकेदार कम्पनीले समयममा नै काम नगरेको भन्दै विराटनगर ५ विराट नर्सिङहोम अगाडीको बलभद्र चोकका स्थानिय व्यापारीहरुले बिरोध जनाएका छन् । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण वाक्क भएका स्थानिय व्यापारीहरुले विरोध जनाउँदै हातमा प्लेकार्ड लिएर विच सडक मै उभिएर विरोध जनाएका हु�. . .


युवालाई उद्यमशिलताको बारेमा जानकारी दिन लिवर्टी क्याक्प विराटनगरमा

विराटनगर, ७ साउन । युवालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशिलताको बारेमा जानकारी गराउने बारेमा दुईदिने लिबर्टी क्याम्प विराटनगर सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र ल्याङ्ग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा साउन ६ र ७ गते लिबर्टी क्याम्प गरिएको हो । कार्यक्रम�. . .