Bivek_OB

विराटनगरबाट प्रहरीको व्याण्ड बाजा सहित यसरी निस्कियो बोलबम यात्रा (भिडियो सहित)

प्रेम देवान विराटनगर, ७ साउन । साउनको पहिलो सोमबार, आज देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्नेको भिड लागेको छ । विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । त्यति मात्र हैन हरेक शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । साउन महिनामा शिवलाई �. . .


फोहोर ब्यवस्थापनमा सहयोग नगरे विराटनगरका युवाले फोहोर उपहार पठाउने

विराटनगर, ७ साउन । परिवर्तनका लागि हातेमालोको २९ औ हप्तामा युवाहरुले बिराटनगरको सन्सारी माईस्थान तथा भानु कला केन्द्रको सरसफाई गर्दासम्म युवामा जोश सँगै आक्रोश देखिन थालेको छ । विगत २८ औ हप्ता देखि म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने मुल नाराका साथ शुरु गरिएको सरसफाई अभियानको २९ औ हप्ता पुरा हुँदा �. . .


विराटनगरको सडक बनाउन जन दवाव, बलभद्र चोकका व्यापारीद्धारा चक्काजाम

विराटनगर, ७ साउन । ठेकेदार कम्पनीले समयममा नै काम नगरेको भन्दै विराटनगर ५ विराट नर्सिङहोम अगाडीको बलभद्र चोकका स्थानिय व्यापारीहरुले बिरोध जनाएका छन् । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण वाक्क भएका स्थानिय व्यापारीहरुले विरोध जनाउँदै हातमा प्लेकार्ड लिएर विच सडक मै उभिएर विरोध जनाएका हु�. . .


युवालाई उद्यमशिलताको बारेमा जानकारी दिन लिवर्टी क्याक्प विराटनगरमा

विराटनगर, ७ साउन । युवालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशिलताको बारेमा जानकारी गराउने बारेमा दुईदिने लिबर्टी क्याम्प विराटनगर सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र ल्याङ्ग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा साउन ६ र ७ गते लिबर्टी क्याम्प गरिएको हो । कार्यक्रम�. . .


अब पैसामा केरमेट गरे जेल !

काठमाडौं, ७ साउन ।  नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर �. . .


रिलायन्स चिनी उद्योगमा आगलागी

बारा,७ साउन ।  कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रिलायन्स चिनी उद्योगमा आगलागी भएको छ । चिनी उद्योगको पूर्व पट्टि उखु पेलेर थुपारिएको उखुको बोक्रामा (भुस) आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहान साढे ११ वजे भएको आगलागी निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहर�. . .


लेखकले विराटनगरमा मुख खोले : कांग्रेस महासमिति बैठक अनिश्चित !

विराटनगर,७ असार ।  नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भन. . .


टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि सर्वसाधारणले टिप्परमा आगो लगाए

बनेपा, ७ साउन । काभ्रेको बनेपामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु  भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भीडले . . .


विराटनगरमा रहेको एक नम्बर प्रदेश प्रमुख कार्यालयको वेभसाइटमा विवादास्पद फोटो

विराटनगर, ७ साउन । प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दप्रसाद तुम्बाहाङले विवादास्पद व्यक्तिसँग खिचेको तस्वीर प्रदेश प्रमुखको वेभसाइटमा राखिएको पाइएको छ । विवादास्पद धार्मिक अभियन्ता श्रीनिवास आचार्यसँग खिचेको तस्बीर प्रदेश नम्बर १ सरकारको आधिकारिक वेभसाइटमा राखिएको हो । श्रीनिवास आफैलाई गो�. . .


बाह्र सय ५० वर्षको इतिहासमा मोरङकी पहिलो महिला शंकराचार्य : नेपालका लागि गौरव !

सुमन/प्रेम, विराटनगर ७ साउन । इतिहासकै पहिलो र एक मात्र महिला शंकराचार्य नेपालले प्राप्त गरेको छ ।मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरी भारतका ४ पीठमध्ये उत्तराखण्डको पीठाधीश नियुक्त भएकी हुन् । शंकराचार्य छनोट समितिले केही महिनाअघि खुला सू. . .


कांग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, ६ साउन । विगत २३ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्वोधन गर्नु पर्ने भन्दै आइतबार प्रदेश १ को बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सभामुख प्रदिप कुमार भण्डारीले सदनको कार्वाही अगाडी बढाए लगतै प्रतिपक्षदल नेपाली काग्रेसका संसदहरु यथास्थानमा उभिएर सदन अ. . .


विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

प्रेम देवान/विराटनर,६ साउन । बजारमा पछिल्लो समय उपभोग्य सामानको सम्बन्धित निकायकाले बजार अनुगमन ध्यान नदिँदा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिने क्रम बढ्नै जान थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री बितरण हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिए�. . .