Bivek_OB

प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति

काठमाडाैँऽ ११ साउन ।  प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति भएको छ ।  सहमतिपत्रमा सरकारको तर्फबाट सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी स्वयम्ले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि केसीलाई केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनसन �. . .


विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ

विराटनगर, ११ साउन । मोरङको बिराटनगर महानगरपालिका भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको टोलीले धरान उप–महानगरपालिका ८ बस्ने २० बर्षिय प्रविण भुजेललाई लागूऔषध एभिल, डाईजेल्याव, लुपीजेसिक–३० एम्पुल र ईटहरी १४ गैसा�. . .


डा. केसीको अनसन : ९ बुँदे सहमतिमा पुन समस्या, वार्ता मिलेन

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटकको अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बिहीवार भएको भनिएको ९ बुँदे सहमतिमा पुन समस्या उत्पन्न भएको छ । सरकार र केसी पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बुँदै सहमति भएको भनिएको थियो । सो सहमति �. . .


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाइयो, केन्द्रमा अब २२ मन्त्रालय

काठमाडाैँ, १० साउन ।   पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न मन्त्रालय फुटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्रालय फुटाएका छन् । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको हो । �. . .


ओवी समाचार प्रभाव : मिल्स एरिया डुवान खुल्यो, अब सँधै पानीको निकास होला त ?

प्रेम देवान/ओबि विराटनगर, १० साउन । आवर विराटनगरले बुधबार “पानीको निकासा नहुँदा विराटनगरको दक्षिणीभेग डुवानमा” शिर्षकमा फोटो फिचर सहितको समाचार प्रकाशन गरेको २४ घन्टा नवित्दै महानगरपालिले चासो दिएको छ। महानगरपालिकाका मेयर भीम पराजुली कार्यक्रमको सिलसिलामा मलेसियामा छन् । यद्यपी मेयर नभए पनि उप– . . .


विराटनगरमा गोल्डेन फार्मेसीको बद्मासीमा प्रहरीको साथ, पीडितलाई भुल्याएर मिलापत्र

विराटनगर, १० साउन । विराटनगर गोल्डेन हस्पिटल भित्र सञ्चालन रहेको गोल्डेन फार्मेसीले औषधि खरिद गर्न आउने विरामीलाई ठगीगरेको छ । उपचारकालागि आएका उदयपुर कटारी नगरपालिका–१४ घुर्मीका चुणामिण श्रेष्ठलाई ठगि गरेको हो । उनले छोरी संगितालाई गत शनिवार उपचारकालागि अस्पताल भर्ना गराएका थिए । उनले औषधिको मूल�. . .


विराटनगरको नेरुडेको ‘ट्यावलेट बैकिङ’ सेवा धरानवाट शुरु

विराटनगर, १० साउन । लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’लाई नेरुडे लघुवित्तले संचालनमा ल्याएको हो । यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको हो । देशका २९ जिल्लाका ७९ शाखा उपशाखा कार्यालय रहेको यस लघुवित्तले सुनसरीको धरान श�. . .


दिबंगत भईसकेका धरानका मेयरको फेसबुकमा स्टाटस आएपछि….

विराटनगर, १० साउन । धरान उपमहानगर पालिकाका दिबंगत भईसकेका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासी स्टाटस अपडेट भएपछि सबै छक्क परेका छन् । बिहीवार दिउँसो करिब साँढे एक बजेको समयमा आएको स्टाटस पछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेकाहरु छक्क परेका हुन् । उनको स्टाटसमा ‘आईलभ यु धरान’ उल. . .


कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई

विराटनगर, १० साउन । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले हरेक बर्ष प्रदान गर्दै कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार नारायण तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रतिष्ठानको बैठकले विक्रम सम्वत् २०७४ सालको कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई प्रदान गर्ने निर्णय गरेको ह�. . .


डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप

काठमाडौं, १० साउन ।  डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ । केही चिकित्सक. . .


सुनिश्चित रोजगारीका लागि बुढीगंगाको मनमोहनमा शुरुभयो ४० जनालाई औद्योगिक प्रशिक्षण

विराटनगर, १० साउन । सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम बुढीगंगाको मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ। एक कार्यक्रमको आयोजना गरी पोलिटेक्निकले तालिमको आयोजना गरेको हो । ब्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिट�. . .


विराटनगरका एकसय ३५ घरमा पाईपलाईन मार्फत ग्यास पुग्दै

विराटनगर, १० साउन । विराटनगर महानगरपालिकामा पाईपलाईन मार्फत ग्यास हरेकको घर घरमा पाईप मार्फत ग्यास पुर्याउने भनेर काम भईरहेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा वायोग्यास पु¥याउन अहिले धमाधम पाइप बिछ्याउने काम जारी छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्प�. . .