काठमाडौं, ६ साउन । नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो । यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्. . .
विराटनगर, ६ साउन । नेपाली काँग्रेस मोरङले सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने जनाएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्�. . .
विराटनगर, ६ साउन । मोरङको बुढीगंगा गाउँपालिकाका भित्रको कृषि शिर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लागेको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर कि�. . .
धादिङ,५ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइ�. . .
विराटनगर,५ साउन। सबै प्रदेशका समाजिक विकास मन्त्रीहरुको भेलाले सामाजिक विकास मन्त्रालयले गर्ने काममा एक रुपता ल्याउने निर्णय गरेको छ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालयका निती तथा कार्यक्रमको साझा सवाललाई आदान प्रदान गर्ने समेत छलफलबाट निश्कर्ष निकालिएको छ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्�. . .
विराटनगर, ५ साउन । बडी बिल्डीङ्ग क्लवका प्रशिक्षकलाई व्यवसायिक बनाउन प्रदेश स्तरियको ४ दिने तालिम विराटनगरमा सुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल बडी बिल्डीङ्ग फिटनेसका राष्ट्रिय अध्यक्ष शिव लामिछाने, नेपाल बडी बिल्�. . .
बिराटनगर,५ साउन । विराटनगर लायन्स क्लब अफ ग्लोवल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कौमी एकता समाज र नेपाल मुस्लिम यूथ कमिटिको सहकार्यमा एसईई देखि ब्याचलर सम्मका विद्यार्थीलाई लक्षित गरी एकदिने नेतृत्व विकास सम्बन्धि तालिम आयोजना भएक�. . .
सुमन सुस्केरा/विराटनगर ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर दिग्भ्रमित हुँदै भौतारिएको छ, मानिसहरूको आस्था र विश्वास भत्काउँदै जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ... उ कसैको कुरा सुन्दैन कसैलाई मान्दैन कसैमाथि विश्वास गर्दैन मदोन्मत बनेर विदेशी माउतेको इशारामा आफ्नो सुन्दर घर नष. . .
मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । �. . .
काठमाडौं। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइ छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् । नेविसंघ संस. . .
विराटनगर,५ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा द�. . .
विराटनगर, ५ साउन । नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी. . .