Bivek_OB

नेपालमा कोराना सङ्क्रमण तीन अङ्कले बढ्दै

सरोज ढुङ्गेल काठमाडौँ,जेठ १६ गते । विगत केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा १७० जनामा कोरोना पुष्. . .


कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक

भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भ. . .


विराटनगरको लकडाउन : व्यापारी र प्रहरीको लुकामारी

प्रेम देवान विराटनगर । स्थान विराटनगर मेनरोड समय विहानको ११ बजे शुक्रबार वडा प्रहरी कार्यालय विराटनगरको एउटा गाडी हर्न बजाउदै बजारमा निस्कन्छ । विराटनगरको बजारमा खुल्ला गरिएका सटरहरु एका एक बन्द हुन्छ । प्रहरीको गाडी आउन साथ व्यापारीहरु हत्तार हत्तार पसल बन्द गर्छन् । कतिपयले खासै वास्ता पनि गर्दै�. . .


विराटनगरको कालीमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियको विरोध

प्रेम देवान विराटनगर । विराटनगर ७ मेनरोड स्थित कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका अन्तर्गतको कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले शुक्रबार भारतबाट आएका ब्यक्तिहरुला धर्मशालामा राखेको भन्दै विरोध जनाएका छन् । मेनरोड�. . .


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।. . .


आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप  १७०  जनामा कोरोना संक्रमण देखिएको बताए । उनले कुल कोरोना संक्रमितको संख्या एक हजार २१२ पुगेको बताए । आज कोरोना देखिनेमा १६. . .


आज सगरमाथा दिवस, सुनसान सगरमाथा

भोजराज कार्की सोलुखुम्बु, जेठ १६ गते । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् . . .


नेपालमा थप आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्किए

कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएका हुन । शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव. . .


कोरोना संक्रमितलाई अस्पताल लग्न खोज्दा झडप,१२ राउण्ड हवाई फायर

रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रबार झडप भएको छ । ईशनाथ नगरपालिकामा बिहीबार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो । ईशनाथ-७, जोकहामास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएक�. . .


बेलायतमा कोरोनाबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा �. . .


झापाको कचनकवल गाउँपालिका : ७३ जना छन् कोरोना सङ्क्रमित

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परी�. . .


इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि हुने

कोभिड–१९ महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् । पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा कुल ९२ खेल बाँकी छन् र यी सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ । १७ जुनमा एस्टन भिल्लाले घरेलु मैदानमा से. . .