Bivek_OB

बजेट भाषण : सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो

काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि भने करिब अ. . .


प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने भएका छन् । राष्ट्रिय प्रा�. . .


सरकारले स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बीमा गरिदिने

विराटनगर । सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशु�. . .


देशका ५१ जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति ?

बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो । यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौ�. . .


मोरङ फेरी अर्को घटना : आमाको हत्या गरि छोराद्धारा शरिरभरी छुरा प्रहार गरि आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेप. . .


नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, हालसम्म १०४२ पुग्यो , ५ को मृत्यु

विराटनगर । नेपालमा कोरोना भाइरस ९कोभिड९१९० संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए । मंगलबार ९० जना कोरोना संक्रमित थपिएका �. . .


आज १३ औँ गणतन्त्र दिवस

आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयल�. . .


आज बजेट प्रस्तुत हुदै , अपराह्न ४ बजे बजेट प्रस्तुत हुने

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्�. . .


ओवी अपडेट : विराटनगर १८ का फरार वडाअध्यक्ष संजय साह जेल चलान

विराटनगर÷ विराटनगर – १४ जतुवाका ५५ वर्षिय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका विराटनगर महानगरपालिका १८ का वडाअध्यक्ष ३५ वर्षिय संजय कुमार साहलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतको मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलकोे इजालशले वडाअध्यक्ष साहलाई पुर्पक्षक. . .


विराटनगरको कोभिड अस्पतालबाट आज भुल्केका ४ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा रहेको कोभिड १९ अस्पतालबाट थप ४ आज बुधबार कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानका�. . .


कोरोना अपडेट : प्रदेश नं. १ मा कोरोनाका संक्रमित १ सय ४ पुग्यो

विराटनगर, जेठ १४ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । कचनकवलका १९ देखि. . .


प्रदेश १ अपडेट : हालसम्म ५ हजार ७ सयको पीसीआर विधिबाट नमूना परीक्षण

विराटनगर । प्रदेश १ मा १७ हजार ८८ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पीसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट जम्मा ११ हजार ३ सय २२ नमूको परीक्षण भएको . . .