नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ। शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेक�. . .
आज थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए । उनले भने “कोरोना संक्रमण देखिनेमा पछिल्लो २४ घण्टामा ४ जना महिला र १८५ जना पुरुष . . .
विराटनगर । नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनाई पक्राउ गरी सर्वाजनिक गरेको छ । शुक्रबार बराहक्षेत्र नगरपालिका– ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षिय कमलको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले नात�. . .
नेपाल खड्का समाजले आज रंगेलीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनले दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा नेपाल खड्का समाजले अति अावश्यकमा रहेका ८ घरपरिवारलाई रंगेलीमा राहात वितरण गरेको हाे। समाजले अाज प्रत्येक परिवारलाई २५ केजी चामल ,३ केजी नुन ,५ केजी दाल, ५ केजी आलु गरेर प्�. . .
शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ । आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डा�. . .
विराटनगर । सरकारले आर्थिक वर्ष २०७७÷७८ को आय व्यय बजेट सार्वजनिक भएसँगै यसका विभिन्न खाल्का प्रतिकृया आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रस्तुत गरेको बजेटलाई उद्योगी व्यवसायीहरुले अपेक्षा अनुरुपको नभएको बताएका छन् । विश्वव्यापी महामारीकोरुपमा फैलिएक�. . .
काठमाडौँ, जेठ १७ गते । प्रहरी नियन्त्रणमा एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकामा देशव्यापी विरोध प्रदर्शनसँगै प्रहरीसँग झडप हुँदै अवस्था तनावपूर्ण बनेको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा शुक्रबार दिनभरि विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस . . .
जेठ १५ गते सार्वजनिक वजेट वक्तव्यमार्फत शिक्षा क्षेत्रमा विवादास्पद विषय समावेश भएपछि व्यापक छलफल चलिरहेका छन । शैक्षिक सत्र परिवर्तन हूने वेलामै लम्विएको लकडाउनले भर्ना प्रक्रिया ढिलो र अनिश्चित भएपछि अभिभावकले तिरेको शुल्कमा आधारित निजी विद्यालयको अस्तित्वमै संकट आएको छ । उनीहरुले सरकारसंग र�. . .
काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले स्वास्थ्य सामग्री ल्याएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान भएको. . .
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्तापछि शनिबार विहान ९ बजेका लागि बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बजेटमा विवादीत मिलेनियम च्य�. . .
भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले . . .