विराटनगर । लकडाउनको समयमा विगत लामो समयदेखी निशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताहरुलाई कोरोना बिमा गरिएको छ । नेकपा नेतृ नमिता न्यौपानेले जनरल इन्सुरेन्स कम्पनी मार्फत १० जना अभियन्ताहरुको एक लाख बराबरको बीमा गरिदिएकी हुन् । कारोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्. . .
विराटनगर । विराटनगर १६ बर्माटोलका अग्नीपिडितलाई एल पि. ग्यास विक्रेता संघ मोरङले राहत वितरण गरेको छ । विराटनगर तालिम केन्द्र दक्षिण बसोबास गर्दै आएका गणेस बि.क.(घिमिरे) घरमा गत साता आइतबार आगालागी हुदाँ घरको पुर्णरुपले क्षती भएको थियो । आगलागीबाट करिब ५ लाख बराबारको क्षति भएको थियो । घरमा भएका सबै लत�. . .
विराटनगर । रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय छानविन गठन गर्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । मानव अधिकार तथा समाज विराटनगरले आईतबार विराटनगरको पंचमखी हनुमान मन्दिर परिसर छेउमा विरोध प्रदर्शनपछि कोणसभा गरेका थिए । विरोध प्रदर्शनमा ‘दोषी माथी कानुनसम्मत कारबा�. . .
आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना. . .
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगरका एक जनामा कोरोना संक्रमित फेला परेका छन् । विराटनगरकि ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगरको वडा नम्बर १२ कि महिलामा संक्रमण देखिएको हो ।. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्य. . .
विराटनगर । प्रदेश १ का नौवटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या बढ्ने क्रममा छ । तर, प्रदेशका पाँचवटा जिल्ला भने अहिलेसम्म कोरोनामुक्त देखिएका छन् । वैशाख पहिलो साता उदयपुरको भुल्केमा एकैपटक १२ जनामा संक्रमण देखिएको थियो । उनीहरू निको भई घर फर्किएका छन् । तर, त्यसयता भारतबाट मानिस�. . .
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्न प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् । श्रम गर्नेलाई हेपेर दलित भनेर हेप्ने र जातीय छुवाछुतका आधारमा प्रताडित गर्न नपाइ. . .
इलाम नगरपालिका–१ साखेजुङस्थित सडकमा मे १ त ४१०३ नम्बरको ट्याक्टर सडकबाट ३० फिट तल खसेर दुर्घटना हुँदा चालक ३२ वर्षीय योगेस मगरको मृत्यु भएको हो । घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई जिल्ला अस्पताल हुँदै थ�. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ ज. . .
काठमाडौं (रासस) । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी �. . .
विराटनगरमा लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई विराटनगरमा दुई सामाजिक अभियान्ताले लगातार सहयोग गर्दै आएका छन् । अहिले सम्म ५०० जना परिवारलाई राहत वितरण गर्दै आएको अभियानकर्मी संजिव चापागाईं र सुनिल थापाले बताए । विराटनगरका विभिन्न वडामा रहेका विपन्न परिवारलाई राहत स्वरुप चामल , दाल लगायतका �. . .