यो वर्षको बजेट अघिल्लो वर्षको बजेटभन्दा तुलनात्मक रुपमा सानो आयो । अघिल्लो वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोडको थियो । यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट आयो । यो करिब करिब ३.८० प्रतिशत कम हो । यद्यपि यो वर्षको बजेट वास्तविक रुपमै कम भने होइन । अर्धवार्षिक समीक्षा १३ खर्ब ८५ अर्ब ९६ करोड रुपैयाँ मा. . .
काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभ�. . .
सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट भाषणमा सो विषय समावेश गरिएको हो । विद्यालय तहमा हरेक वर्ष वैश�. . .
कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालयसहित २६ क्षेत्रमध्ये उक्त संख्याको मन्त्रालयगत खर्चको आकार बढाइएको हो । बाँकी १० क्षेत्रको बजेट भने घटाइएको छ । यो वर्ष �. . .
प्रेम देवान विराटनगर । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको एक सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ । नयाँ भर्नाको लागी विराटनगर ३ मा रहेको पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्याव�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका विभिन्न स्थानका निजी स्कुल तथा सरकारी विद्यालयमा होल्डिङ एरीया बनाउन लागेको भन्दै स्थानियद्धारा विरोध हुन थालेको छ । विराटनगर–५ स्थित दिल्ली पब्लीक स्कुलमा बनाईएको होल्डिङ एरियामा भारतबाट आएका नेपाली नागरिकलाई राख्ने बिषयप्रति असन्तुष्टि व्यक्त गर�. . .
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षकोभन्दा ५८ अर्बले कम हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार सार्वजनिक गरेको उक्त बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा न्यून हो । चालु आवका लागि सरकारले �. . .
मोरङ । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए । यसरी निको भई घर फर्केनेमा ५८ वर्षी. . .
सरकारले आज प्रस्तुत गरेको बजेटमा नेपालमा रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ । पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, दक्षिण सिमानबाट इटहरी, बुटवल, को�. . .
अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए । अस्थायी तथा . . .
सरकारले सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवर्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले यो आर्थिक वर्षबाट सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अन�. . .
विराटनगर । लकडाउनको समयमा विराटनगरका विपन्न १० जना अपाङ्गतालाई राहत वितरण गरिएको छ । युवा नेता वसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले बिहिबार चामल, राजमा, नुन, तेल लगायतका समाग्री वितरण गरिएको हो । आलमको अनुसार लकडाउनका कारण अप्ठयारोमा परेको भन्दै संजय थापाले फोन गरेपश्चात उनीहरुलाई केहि दिनका ल. . .