विराटनगर, ६ वैशाख । पटक पटक १ नम्बर प्रदेश संसदमा बहसको बिषय बनेको भएपनि सरकारमा आउन नसकेको प्रदेशको स्थायी राजधानी र प्रदशको नामको बिषयमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश नं १ को नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सरकारमा पहिलो पल्ट औपचारिक छलफल शु्रु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिना�. . .
विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .
विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .
विराटनगर, ६ बैशाख । एपीवान एचडी टेलिभिजनको नयाँ डान्स रियालिटी शो ‘वुगी वुगी’ कार्यक्रममा विराटनगरका एक मात्र प्रतिस्पर्धी उत्कृष्ठ १६ मा पर्न सफल भएका छन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ १६ मा पर्न सफल भभएका हुन । उनले . . .
काठमाडौं,६ वैशाख। सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले तोकिएको मापद�. . .
धनकुटा, ६ वैशाख । कोशी राजमार्ग अन्तरगत धनकुटामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। दुर्घटनामा धनकुटा नगरपालिका ९ का १८ वर्षीय सरोज भण्डारीको ज्यान गएको हो । त्यस्तै सोही ठाउँका २५ वर्षीय पवन भण्डारी तथा नाम नखुलेका ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। को १ त ३११५ नम्बरको ट्याक्टर साँझ ७ �. . .
काठमाडौँ, ५ वैशाख । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । परीक्षाफल www.tu.ntc.net.np, www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी, २४९४९ मा एसएमएस पाउएर हेर्न सकिनेछ ।. . .
विराटनगर, ५ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबारसम्म विभिन्न खेलका इभेन्ट सम्पन्न भएका छन् । विराटनगरस्थित सहिद रंगशालामा जारी प्रतियोगितामा सुकुना मावि, राधिका मावि र सरस्वती मावि अग्र स्थानमा रहेका छन् । प्रतियोगिताको एथलेटिक्स अन्तर्गत १५ स�. . .
विराटनगर, ५ वैशाख । अनिवार्य आधारभुुत शिक्षाका लागि शुुरु भएको विद्यार्थी भर्ना अभियान कार्यक्रमले मोरङ जिल्लामा तिव्रता पाएको छ । संघिय संसददेखी प्रदेश सरकारका मन्त्रीहरु समेत भर्ना अभियानमा सक्रिय भएपछी लागेका छन् । स्थानीय तह महानगरपालिका, नगरपालिका तथा गाउपालिकाहरुले नेपाल सरकारको भर्ना अभ�. . .
सुमन सुस्केरा विराटनगर, ५ वैशाख । वैशाखको चर्को घाम । त्यही चर्को घाका बिचमा हातमा प्लेकार्ड र ब्यानर सहित निस्किएको ¥याली । त्यही ¥यालीका विचमा थिए एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे । अनी त्योसँगै सांसद, कटहरी गाउँपालिका भित्रका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, प्रधा. . .
काठमाडौं, ५ बैशाख । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्। फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले . . .
काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदै हुनुहुन्छ । कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उहाँले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम छ । ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभर. . .